पाकिस्तानले जम्मू र पठानकोटमा आत्मघाती ड्रोन हमला गर्यो
जम्मू, २५ वैशाख २०८२ - पाकिस्तानले जम्मू र पठानकोटमा आत्मघाती ड्रोन हमला गरेको छ। पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेशनलाई निशाना बनाएका थिए। भारतीय एस-४०० मिसाइलहरूले सबै पाकिस्तानी ड्रोनहरू खसालेका छन्।

