बुधबार, बैशाख १७,२०८२ 05:09:16
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 05:09:16
टाटा डि–मर्जर: दुई भागमा विभाजित हुँदै टाटाको यो कम्पनी
विश्व अर्थतन्त्र

टाटा डि–मर्जर: दुई भागमा विभाजित हुँदै टाटाको यो कम्पनी

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो व्यवसायी घरानामध्ये एक टाटा ग्रुप अन्तर्गतको टाटा मोटर्सले डि–मर्जरको प्रस्ताव पेस गरेको छ । जसअन्तर्गत अब व्यवसायिक सवारी साधन र प्सासेन्जर सवारी साधनको कारोबार भिन्न–भिन्न हुनेछ । यसपश्चात दुवै कम्पनीको सेयर सूचीकृत हुने जनाइएको छ ।  

अनन्त अम्बानीको विवाह समारोहका कारण जामनगरको विमानस्थलमा ट्राफिक जाम
विश्व अर्थतन्त्र

अनन्त अम्बानीको विवाह समारोहका कारण जामनगरको विमानस्थलमा ट्राफिक जाम

काठमाण्डौ । मुकेश अम्बानीका कान्छा छोराको तीनदिने प्रि–वेइडिङ विवाह समारोह सकिएको छ । विश्वभरको ध्यान तान्न सफल यो विवाह समारोहका अनेक रोचक प्रसंगहरु बाहिरिरहेका छन् ।  यस्तै एउटा प्रसंग बाहिरिएको छ । यो विवाह समारोह भारतको गुजरात राज्यको जामनगरमा आयोजना भएको थियो । विवाह समारोहमा सहभागी हुन आएका अधिकांश पाहुना विमानबाट आएका थिए । जसका कारण त्यहाँको स्थानीय व...

जापानका १३० जना बीमा कार्यकारीहरुको तलबमा ५०% को कटौती, बीमाशुल्क निर्धारणमा बदमासी गरेको आरोप
विश्व अर्थतन्त्र

जापानका १३० जना बीमा कार्यकारीहरुको तलबमा ५०% को कटौती, बीमाशुल्क निर्धारणमा बदमासी गरेको आरोप

काठमाण्डौ । जापानका ४ निर्जीवन बीमा कम्पनीहले १३० जना कार्यकारीहरुको तलब ५० प्रतिशतले कटौती गर्ने भएका छन् । कर्पोरेट ग्राहक र सरकारी एजेन्सीहरुको प्रिमियम मूल्य निर्धारण घोटालामा संलग्न रहेको आरोपमा कम्पनीहरुले कार्यकारीहरुको तलब कटौती गर्न लागेका हुन् ।  यससँगै जापानका चारवटा प्रोपटी तथा क्याजल्टी बीमा कम्पनीहरुले फाइनान्सियल सर्भिस एजेन्सी(एफएसए) समक्ष व्यवसाय...

जापानको सेयर बजार अहिले सम्मकै उच्च विन्दुमा,सन् २०३० सम्म विश्वकै उत्कृष्ट बन्ने
STOCK MARKET

जापानको सेयर बजार अहिले सम्मकै उच्च विन्दुमा,सन् २०३० सम्म विश्वकै उत्कृष्ट बन्ने

काठमाण्डौ । जापानको सेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सोमबार जापानको निक्की२२५, ४० हजार विन्दु माथि पुगेको हो ।  यो उचाई जापानको सेयर बजारको इ्रतिहासमा अहिले सम्मकै उच्च हो । यसअघि सन् १९८९ को उच्च विन्दु तोड्दै ३९ हजार ०९८.६८ विन्दु चुमेको केहि दिन नबित्दै जापानको सेयर बजारले नयाँ उचाई हासिल गरेको हो ।  

अनन्त अम्बानीले लगाएको घडीले तान्यो मार्क जुकरबर्गको ध्यान, मूल्य नै पर्छ १५ करोड भारु
विश्व अर्थतन्त्र

अनन्त अम्बानीले लगाएको घडीले तान्यो मार्क जुकरबर्गको ध्यान, मूल्य नै पर्छ १५ करोड भारु

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहका बीच सामाजिक सञ्जालमा उनले लगाएको घडीका बारेमा व्यापक चर्चा भईरहेको छ । अनन्तले लगाएको घडीको ध्यान मेटाका सीईओ तथा अमेरिकी धनाढ्य मार्क जुकरबर्ग र उनकी पत्नीको ध्यान समेत तानेको छ ।  जुकरबर्ग र उनकी पत्नी प्रिसिला चान अनन्तले लगाएको घडीबारे चासो व्यक्त गरेका छन् ।...

छोराको भाषण सुनेर धरधरी रोए मुकेश अम्बानी,सामाजिक सञ्जालमा विवाहको चर्चा
विश्व अर्थतन्त्र

छोराको भाषण सुनेर धरधरी रोए मुकेश अम्बानी,सामाजिक सञ्जालमा विवाहको चर्चा

काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा एशियाको शीर्ष धनाढ्य मुकेश अम्बानी कान्छा छोरा अनन्त अम्बानीको भाषण सुनेर भावुक हुँदै रोएको दृश्य भाईरल भईरहेको छ ।  आफ्नो प्रि–वेडिङ समारोहमा अनन्त अम्बानीले दिएको भाषण सुनेर मुकेश अम्बानी भावुक बनेका थिए । भिडियोमा अम्बानी कान्छा छोराको भाषण सुनेर भावुक हुँदै ताली बजाएको देख्न सकिन्छ ।  अनन्तले यसक्रममा आफ्नो...

चिया पिउन भारतका सडकमा भौतारिदै बिल गेट्स,चिया बेच्नेले नै नचिनेपछि....
विश्व अर्थतन्त्र

चिया पिउन भारतका सडकमा भौतारिदै बिल गेट्स,चिया बेच्नेले नै नचिनेपछि....

काठमाण्डौ । धनी मानिसहरु चिया पिउनका लागि महंगा वा नाम चलेका रेस्टुँरा वा होटलमा जान्छन् भन्ने आम मानिसहरुको धारणा हुनसक्छ । तर विश्वका धनाढ्यमध्ये एक बिल गेट्सले यो धारणालाई गलत साबित गरिदिएका छन् ।  बिल गेट्सले भारतको सडकपेटीको ठेलाबाट चिया पिएको खबर यतिबेला भाइरल भईरहेको छ । आफ्नो चिया बनाउने अनौठो तरिकाका लागि चर्चित ‘डलीचाय वाला’को हातबाट चिया पिएको घटनाले यतिबेला...

अमेरिकी बैंकिङ संकटः एनवाईसीबी बैंक नाजुक अवस्थामा, सेयरमूल्यमा ६०% को डरलाग्दो गिरावट
BANKING

अमेरिकी बैंकिङ संकटः एनवाईसीबी बैंक नाजुक अवस्थामा, सेयरमूल्यमा ६०% को डरलाग्दो गिरावट

काठमाण्डौ । संकटनोन्मुख अवस्थामा रहेको अमेरिकी बैंकिङ क्षेत्रको समस्या थप गहिरिने देखिएको छ । गत वर्ष अमेरिकी बैंकिङ क्षेत्रको संकट सिलिकन भ्याली बैंक,सिग्नेचर बैंक र फस्र्ट रिपब्लिक बैंकको सेयरमूल्यमार्फत प्रतिबिम्बीत भएको थियो ।  अब अमेरिकाको न्यूयोर्क कम्युनिटी ब्यानकर्प(एनवाईसीबी)ले पनि यहि हविगत व्यहोर्ने आँकलन गर्न थालिएको छ । केहि सातादेखि बैंकको सेयरमूल्यमा...

चौध महिनामा बिट्क्वाइन ४ गुणाले वृद्धि, एक सातामै बढ्यो २१ %
विश्व अर्थतन्त्र

चौध महिनामा बिट्क्वाइन ४ गुणाले वृद्धि, एक सातामै बढ्यो २१ %

काठमाण्डौ । बिश्वबजारमा भर्चुअल मुद्रा बिट्क्वाइन करिव ४ गुणाले बढेको छ । सन् २०२३ को जनवरीमा १६ हजार ५२६ अमेरिकन डलर रहेको यो मुद्रा सन् २०२४ को फेब्रअरीमा ६३ हजार ८०१ डलर सम्म पुगेको छ ।यस हिसावले यो मुद्राको भ्यालु १४ महिनामा करिव ४ गुणाले बढेको छ । यो साता मात्रै  विश्वबजारमा विट्क्वाइन करिव १० हजारले अर्थात २१ प्रतिशतले बढेको छ । फेबु्रअरी २६ मा ५१ हजार अमेरिकी डलर रहेको...

डिजिटल विज्ञापनका कारण घाटा व्यहोरेको आरोपमा गुगलविरुद्ध मिडिया समूहको मुद्दा, २.१ अर्ब डलर क्षतिपूर्ति माग
विश्व अर्थतन्त्र

डिजिटल विज्ञापनका कारण घाटा व्यहोरेको आरोपमा गुगलविरुद्ध मिडिया समूहको मुद्दा, २.१ अर्ब डलर क्षतिपूर्ति माग

काठमाण्डौ । अल्फाबेटको गुगलविरुद्ध २.३ अर्ब डलरबराबरको क्षतिपूर्ती माग गर्दै मुद्दा परेको छ । एक्सेल स्प्रिन्जर र शिब्स्टेडलगायत ३२ युरोपेली मिडिया समूहहरूले कम्पनीको डिजिटल विज्ञापनको अभ्यासका कारण घाटा बेहोरेको आरोप लगाउदै गुगलविरुद्ध मुद्दा दायर गरेका हुन् ।  अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, डेनमार्क, फिनल्याण्ड, हंगेरी, लक्जमबर्ग, नेदरल्यान्ड्स,...

मुकेश अम्बानीका कान्छा छोरा भन्छन्,‘राम समान दाईसँग कुनै व्यवसायिक प्रतिष्पर्धा छैन,परिवारमा विभाजनको सम्भावना शून्य’
विश्व अर्थतन्त्र

मुकेश अम्बानीका कान्छा छोरा भन्छन्,‘राम समान दाईसँग कुनै व्यवसायिक प्रतिष्पर्धा छैन,परिवारमा विभाजनको सम्भावना शून्य’

काठमाण्डौ । एशियाका शीर्ष धनाढ्य तथा विश्वका १० औँ धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीले आफ्ना दाई आकाश अम्बानीसँग कुनै पनि व्यवसायिक प्रतिष्पर्धा नरहेको बताएका छन् ।  आगामी १२ जुलाईमा राधिका मचेन्टसँग विवाह बन्धनमा बाधिन लागेका अनन्तले इण्डिया टुडेसँगको अन्तर्वातामा यस्तो बताएका हुन् । उनले भने,‘मलाई कुनै प्रकारको चिन्ता छैन । मेरो दाई मेरो राम हो र बहिनी...

तेश्रो त्रैमासमा भारतको जीडीपी ग्रोथमा उछाल, अर्थतन्त्रमा यो वर्ष ७.६% को वृद्धि हुने
विश्व अर्थतन्त्र

तेश्रो त्रैमासमा भारतको जीडीपी ग्रोथमा उछाल, अर्थतन्त्रमा यो वर्ष ७.६% को वृद्धि हुने

काठमाण्डौ । भारत सरकारले चालू आर्थिक वर्ष २०२४ को तेस्रो त्रैमासमा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उछाल आएको तथ्यांक सार्वजनिक गरेको छ ।  तेस्रो त्रैमासमा भारतको जीडीपी वृद्धि ८.४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको हो । भारतको जीडीपी ग्रोथ अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४.३ प्रतिशतमा सीमित थियो ।  विश्वका शक्तिमान अर्थतन्त्रहरु समेत मन्दीमा गइरहेको बेला...

विश्वको सबैभन्दा ठूलो मुस्लिम देशको नोटमा गणेश भगवानको तस्विर, किन र कसरी राखियो ?
विश्व अर्थतन्त्र

विश्वको सबैभन्दा ठूलो मुस्लिम देशको नोटमा गणेश भगवानको तस्विर, किन र कसरी राखियो ?

काठमाण्डौ । मुश्लिम देशको मुद्रामा हिन्दु देवताको तस्विर छ भन्दा पत्यार नलाग्न सक्छ । तर विश्वको सबैभन्दा ठूलो मुश्लिम देश इन्डोनेसियाको नोटमा भने हिन्दु देवता गणेशको तस्विर रहेको छ ।  इन्डोनेसिया बीबीसी सेवाका वरिष्ठ पत्रकार अस्तूदेस्त्रा अजेंगरास्त्रीका अनुसार इन्डोनेसियाको नोटमा गणेशको तस्बिर हुनुले त्यहाँको संस्कृतिमा रहेको विविधतालाई झल्काउने बताउँछन् । उनी...

एलन मस्कको एक्स प्लेटफममा ठूलो अपडेट,अब निःशुल्क गर्न सकिन्छ अडियो र भिडियो कल
विश्व अर्थतन्त्र

एलन मस्कको एक्स प्लेटफममा ठूलो अपडेट,अब निःशुल्क गर्न सकिन्छ अडियो र भिडियो कल

काठमाण्डौ । एलन मस्को एक्स प्लेटफर्म(साविकको ट्विटर)मा ठूलो अपडेट गरिएको छ । एक्समा सबै प्रयोगकर्तालाई निःशुल्क अडियो तथा भिडियो कल फिचर्सको प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ ।  यसअघि यो फिचर्स ब्लु टिक भएका प्रयोगकर्ताहरुका लागि मात्रै उपलब्ध थियो । यसअघि भिडियो तथा अडियोका लागि ब्लू सब्सक्रिप्सन लिनु पर्ने व्यवस्था थियो । जसका लागि मासिक रुपमा पैसा तिर्नु पर्थो ।  

स्वचालित ईभी कार बनाउने योजनाबाट पछि हट्यो एप्पल, कर्मचारीलाई एआई डिभिजनमा सारिने
विश्व अर्थतन्त्र

स्वचालित ईभी कार बनाउने योजनाबाट पछि हट्यो एप्पल, कर्मचारीलाई एआई डिभिजनमा सारिने

काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी एप्पलले स्वचालित इलेक्ट्रीक कार निर्माण गर्ने १० वर्षे योजना रद्द गरेको छ । कम्पनीले एक दशकदेखि यो प्रोजेक्टमा काम गरिरहेको भएपनि अहिलेसम्म कुनै पनि फिजिकल प्रोटोटाइप तयार गर्न भने सकेको थिएन ।  ब्लूमबर्गका अनुसार कम्पनीले यो प्रोजेक्टमा काम गरिरहेका कामदारलाई कम्पनीको एआई डिभिजनमा सार्ने तयारी गरेको छ । विद्युतीय सवारी साधनको...

रिलायन्स इन्डस्ट्री र वल्ड डिज्नी मर्ज हुने, अध्यक्षमा मुकेश अम्बानीकी पत्नी
विश्व अर्थतन्त्र

रिलायन्स इन्डस्ट्री र वल्ड डिज्नी मर्ज हुने, अध्यक्षमा मुकेश अम्बानीकी पत्नी

काठमाण्डौ । मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्री र वल्ड डिज्नी मर्ज हुने भएका छन् । मर्जर सम्बन्धी दुवै कम्पनीको आधिकारीक घोषणा यो साताको अन्तिमसम्म हुन सक्ने जनाइएको छ ।  समाचार एजेन्सी रोयटर्सका अनु्सार मर्जरपश्चात बन्ने कम्पनीमा रिलायन्सको ५१ देखि ५४ प्रतिशत,डिज्नीको ४० प्रतिशत र जेम्स मर्डोक तथा उदय शंकरको ज्वाइन्ट भेन्चर कम्पनी बोधी ट्रीको ९ प्रतिशत...

एसबीआई बैंकलाई आरबीआईले लगायो २ करोड भारु जरीवाना,यस्तो छ कारण
विश्व अर्थतन्त्र

एसबीआई बैंकलाई आरबीआईले लगायो २ करोड भारु जरीवाना,यस्तो छ कारण

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया(एसबीआई बैंक)लाई भारतको केन्द्रीय बैंकले २ करोड भारु जरीवाना  लगाएको छ । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले नियामकीय नियम उल्लंघन गरेको भन्दै एसबीआई बैंकलाई २ करोड भारु जरीवाना लगाएको हो ।  

मुकेश अम्बानीका छोराको विवाह समारोहमा बिल गेट्सदेखि मार्क जुकरबर्गसम्म पाहुना
विश्व अर्थतन्त्र

मुकेश अम्बानीका छोराको विवाह समारोहमा बिल गेट्सदेखि मार्क जुकरबर्गसम्म पाहुना

काठमाण्डौ । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको विवाहमा विश्वका धनाढ्य बिल गेट्स,मार्क जुकबर्गदेखि लिएर कयौँ प्रभावशाली व्यक्तिहरु सामेल हुने भएका छन् ।  आगामी मार्च १ देखि ३ सम्म गुजरातमा हुन लागेको प्रि वेईडिङ विवाह समारोहमा कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी,फेसबुकका प्यारेन्ट कम्पनी मेटाका संस्थापक...

आफुले चुनाव नजिते सेयर बजार ध्वस्त हुने ट्रम्पको दाबी, लगानीकर्तामा छुट्यो हासोको फोहोरा
STOCK MARKET

आफुले चुनाव नजिते सेयर बजार ध्वस्त हुने ट्रम्पको दाबी, लगानीकर्तामा छुट्यो हासोको फोहोरा

काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले चुनाव नजिते सेयर अमेरिकी सेयर बजारमा ध्वस्त हुने अभिव्यक्ति पुनःदोहोराएका छन् । यसअघि पनि यस्तो अभिव्यक्ति दिएका ट्रम्पले पुनः अमेरिकी जनताले आफ्ुलाई ह्वाइटहाउसमा नपुर्याए सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा धेरै गिरावट आउने बताएका हुन् ।  ‘यदि हामी पराजित भयौ भने तपाईले विश्वासै गर्न नसक्ने गरी सेयर बजार...

बिटक्वाइनको मूल्य २ वर्षपछि ५७ हजार डलर पुग्यो, यस वर्ष ३०% ले बढीसक्यो मूल्य
विश्व अर्थतन्त्र

बिटक्वाइनको मूल्य २ वर्षपछि ५७ हजार डलर पुग्यो, यस वर्ष ३०% ले बढीसक्यो मूल्य

काठमाण्डौ । क्रिप्टोकरेन्सीे बिटक्वाइनको मूल्य २ वर्षको अन्तरालमा पहिलोपटक ५७ हजार डलर पुगेको छ । यसअघि बिटक्वाइनको मूल्यले सन् २०२१ मा ६९ हजार डलरको आँकडा पार गरेको थियो ।  मंगलबार बिहान बिटक्वाइनको सेयरमूल्यमा वृद्धि भएको थियो र यसको मूल्य ५७ हजार ३९ डलर पुगेको थियो । तथापी केहि समयपछि यसको मूल्यमा केहि गिरावट आएको थियो ।  यो वर्ष बिटक्वाइनको मूल्य ३० प्रतिशतले वृद्धि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.