सुनको मूल्य फेरि ४ हजार डलर पार, कतिले बढ्यो ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि प्रतिऔंस ४ हजार डलर पार पुगेको छ । आजको कारोबारमा सुनको ०.३२ प्रतिशत अर्थात १२.९१ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार १४ डलर कायम भएको छ ।

