इरानको आणविक कार्यक्रमलाई समर्थन गर्ने पाकिस्तानको घोषणा
काठमाण्डौ । पाकिस्तानले इरानको आणविक कार्यक्रमलाई समर्थन गर्ने घोषणा गरेको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले इरानलाई आणविक ऊर्जा शान्तिपूर्ण रूपमा प्रयोग गर्ने अधिकार रहेको बताएका छन्।शाहबाज सरिफले भने, ‘शान्तिपूर्ण आणविक शक्ति हासिल गर्न पाकिस्तान इरानको साथमा छ।’ पाकिस्तानी प्रधानमन्त्रीले इरानमा भर्खरै इजरायली आक्रमणको निन्दा गर्दै देशको रक्षा गरेकोमा...

