सेयर बादशाहको नगद मोहः खाजा खर्च मात्र ४ डलर, कोकाकोला भनेपछि मरिहत्ते !
काठमाण्डौ । विश्वका सेयर बादशाह तथा तेश्रो धनी व्यक्ति वारेन बफेटले आफ्नो निजी जिन्दगीको विषयमा केही रोचक कुराहरुको खुलासा गरेका छन् । वर्कसायर हाथ्वेका सीइओ बफेटको एक अन्तरवार्ताको दौरान आफ्नो पर्स खोलेर अन्तर्वार्ताकारलाई देखाउँदै भनेका छन् कि उनी दुई चिज सधैं आफ्नो पर्समा राख्ने गर्छन । याहू फाइनान्सलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन् कि उनी सधैं आफ्नो पर्समा...