एआईको प्रयोगबाट फेडले रोक्यो १ अर्ब डलरबराबरको ठगी
काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक,‘फेडरल रिजर्भ’(फेड)ले कृत्रिम बौदिकता(एआई)को सहायताले १ अर्ब डलरबराबरको ठगी रोकेको छ । फेडले सन् २०२४ मा १ अर्ब डलरबराबरको फ्रड चेक रोकेको हो ।
TRENDING
काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक,‘फेडरल रिजर्भ’(फेड)ले कृत्रिम बौदिकता(एआई)को सहायताले १ अर्ब डलरबराबरको ठगी रोकेको छ । फेडले सन् २०२४ मा १ अर्ब डलरबराबरको फ्रड चेक रोकेको हो ।
काठमाण्डौ । जापानमा पर्यटकहरुले वार्षिक रेकर्ड तोड्दै ९ महिनाको अवधिमा ५.८६ ट्रिलियन येन(३९.२७ अर्ब डलर)बराबरको खर्च गरेका छन् । जापानी मुद्रा कमजोर बनेसँगै जापानको पर्यटन व्यवसाय फस्टाएको छ । बुधबार प्रकाशित आँकडाअनुसार पर्यटकहरुले सेप्टेम्बर महिनासम्म ३९.२७ अर्ब डलर खर्च गरेका हुन् । यो रकम सन् २०२३ मा पर्यटकहरुले खर्च गरेको ५.३ ट्रिलियन येनको तुलनामा धेरै हो ।
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा साना कम्पनीहरुको अवस्था नाजुक बन्दै गएको रिपोर्ट सार्वजनिक भएको छ । रसेल २००० इन्डेक्समा समावेश भएका कम्पनीमध्ये ४३ प्रतिशत घाटामा छन् । यो सन् २०२० को महामारीपछिको उच्च हो। यो २००८ को वित्तीय संकट भन्दा बढी हो। त्यतिबेला ४१ प्रतिशत साना कम्पनी घाटामा चलिरहेका थिए ।
काठमाण्डौ । भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको गत हप्ता निधन भएको थियो। उनले कसरी व्यापार जगतमा चमात्कारिक भूमिका निर्वाह गरे र कतिपय कम्पनीको भाग्य परिवर्तन गरे भन्ने धेरै कथाहरू छन्। यस्तै एउटा घटना टाटा समूहको कम्पनी टाइटनसँग सम्बन्धित छ । कुनै बेला यो कम्पनी घाटामा थियो । ग्राहक आएका थिएनन् । कम्पनी लगभग बन्द गर्ने अवस्थामा पुगिसकेको थियो । त्यसपछि रतन टाटाले...
काठमाण्डौ । साइन्स फिक्सन फिल्म आई रोबोटका निर्देशक, एलेक्स प्रोयासले अरबपति एलोन मस्कलाई मानवीय मेसिन र सेल्फ–ड्राइभिङ गाडीहरूको लागि आफ्नो डिजाइन प्रतिलिपि गरेको आरोप लगाएका छन् । मस्कले बिहीबार स्टेयरिङ ह्वील वा प्याडल नभएको टेस्लाको भविष्यको साइबरक्याब अनावरण गरेसँगै एलेक्सले यस्तो आरोप लगाएका हुन् ।
काठमाण्डौ । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु र साइमन जोन्सन तथा सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । ‘संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित...
काठमाण्डौ । एलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बन्ने बाटोमा रहेका छन् । इन्फर्मा कनेक्ट एकेडेमीले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार मस्क विश्वकै पहिलो ट्रिलियनियर नजिक बन्ने बाटो नजिक रहेको र उनको सम्पत्ति निरन्तर वृद्धि भईरहेको बताएको छ । ब्यूमबर्ग इन्डेक्सका अनुसार सन् २०२० को सुरुवातमा मस्कको सम्पत्ति २८.५ बिलियन डलर रहेको थियो । त्यस वर्षको अन्त्यसम्म मस्कको...
काठमाण्डौ । जेट निर्माता कम्पनी बोइङले करिब १७ हजार कर्मचारी निकाल्ने भएको छ । कर्मचारीहरुको आन्दोलनको सामना गरिरहेको कम्पनीले आफ्नो करिब १० प्रतिशत कर्मचारी कटौती गर्न लागेको हो । अहिले कम्पनीमा मेकानिक्सहरुको आन्दोलन पाचौं सातामा प्रवेश गरेको छ । यस्तै कम्पनीले निकै लामो समयदेखि ढिला भईरहेको नयाँ वाइड बढी विमानको लञ्चलाई पनि पछि धकेलेको छ ।
काठमाण्डौ । ९ अक्टोबर २०२४ मा भारतका दिग्गज व्यापारी रतन टाटाको निधन भयो। उनको अन्तिम यात्रामा सम्पूर्ण राष्ट्रले शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । रतन टाटाको अन्तिम संस्कारमा देश र विश्वका चर्चित व्यक्तित्वहरु पनि सहभागी भएका थिए । यस्तोमा एक युवासँग रतन टाटाको सम्बन्धका बारेमा निर्क चर्चा सुरु भएको छ । ती युवा हुन् शान्तनु नायडु । रतन टाटालाई आँसु...
भारतका ख्यातिप्राप्त उद्यमी रतन टाटाको ८६ वर्षको उमेरमा बुधवार निधन भएको छ। उनलाई अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा चर्चित भारतीय उद्यमीहरूमध्ये एक मानिन्थ्यो।उनको टाटा ग्रूपलाई "सल्ट टू सफ्टवेअर कङ्ग्लोमरट" मानिन्छ किनकि यसअन्तर्गतका १०० भन्दा बढी कम्पनीहरूको उत्पादन तथा व्यापार कुनै एउटा व्यवसायमा मात्र सीमित छैन। तीमध्ये टाटा मोटर्स र टाटा स्टीललगायत केही अत्यधिक...
काठमाण्डौ । मनी ट्रान्सफर सेवा मनीग्रामको सिस्टम ह्याकरले कब्जा गरेका छन् । जसका कारण आफ्ना ग्राहकहरूको व्यक्तिगत र वित्तीय जानकारी सो मनी ट्रान्सफर सेवाले जोगाउन सकेन र साइबर अपराधीहरुले ती सबै जानकारी सार्वजनिक गरिदिएका छन् । यो घटना सेप्टेम्बर २०, २०२४ पछि तीन दिनसम्म लगातार भएको थियो । तर, कम्पनीले घटना भएको करिब ३ हप्तापछि पनि साइबर अपराधीहरुको आक्रमणमा परेका आफ्ना...
काठमाण्डौ । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए ।राति करिब २ बजे उनको शव अस्पतालबाट उनको घर कोलाबामा लगिएको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको...
काठमाण्डौ उडानकै क्रममा पाइलटको मृत्यु भएपछि यात्रुवाहक विमानलाई न्यूयोर्कमा आपतकालीन अवतरण गराइएको छ।टर्की एयरलाइन्सको एयरबस ३५० ले मंगलबार साँझ सिएटलबाट उडान भरेको थियो र इस्तानबुल जाँदै गर्दा अलार्म बज्यो।
काठमाण्डौ । धितोपत्र बजार यस्तो ठाउँ हो, जहाँ ज्ञान र भाग्यले साथ दिए मानिसहरु रातारात करोडपति बन्न सक्छन् । अनि यो त्यही ठाउँ हो, जहाँ भाग्य र समयले साथ दिएन भने करोडौं सम्पत्ति क्षणभरमै स्वाहा भइदिन्छ । पछिल्लो समय छिमेकी देश भारतको सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । बजार घट्दा धनाढ्यहरुको सम्पत्ति क्षणभरमै स्वाहा भइरहेका रिपोर्टहरु बाहिर आएका छन् । भारतको...
काठमाण्डौ । अर्बपति व्यापारी तथा आरपीजी ग्रुपका अध्यक्ष हर्ष गोयन्का सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले सामाजिक सञ्जालमा बेलाबेलामा पोष्ट गर्ने विषयहरु चर्चामा आउने गर्छ । यस्तोमा सामाजिक प्लेटफर्म एक्समा उनको एउटा पोष्ट अहिले निकै भाइरल भइरहेको छ । यस पोस्टमा उनले दिग्गज व्यापारी मुकेश अम्बानीसँगको कुराकानीबाट आफूले सधैं धेरै कुरा सिकेको बताएका छन् । उनले यो...
काठमाण्डौ । इन्डिगो एयरलाइन्सको प्यासेन्जर सर्भिस सिस्टम लगभग ६ घण्टापछि सूचारु भएको छ । अक्टोबर ५ दिउँसो १२ बजेपछि एयरलाइन्सको सिस्टम डाउन भएको थियो ।यद्यपि पूर्ण सामान्य अवस्थामा फर्किन केही समय लाग्न सक्ने जनाइएको छ । कम्पनीले एक्समा एक पोष्ट जारी गर्दै यस बारे जानकारी दिएको हो । यस्तै कम्पनीले अन्य एप्लिकेशन रिस्टोर हुन समय लाग्ने जनाएको छ । यो समस्याका कारण...
काठमाण्डौ । फेसबुकको कम्पनी मेटाका सीईओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वको दोस्रो धनाढ्य व्यक्ति बनेका छन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जुकरबर्गले जेफ बेजोस र बर्नार्ड अर्नाल्डलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् ।जुकरबर्गको सम्पत्ति २११ अर्ब डलर पुगेको छ । टेस्लाका सीईओ एलन मस्क भने २६३ अर्ब डलरका साथ धनाढ्यको सूचीको पहिलो स्थानमा छन् । यस्तै सूचीको...
काठमाण्डौ । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स विश्वको शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिएका छन् । फोब्र्सले सार्वजनिक गरेको नयाँ सूचीअनुसार गेट्सको सम्पत्ति १०७ अर्ब डलरमा सीमित बनेको छ । यससँगै उनी विश्वको धनाढ्यको सूचीमा १२ औं स्थानमा झरेका छन् । यसअघि उनी छैठौं स्थानबाट झरेर ९ औं स्थानमा थिए । गेट्स विश्वको धनाढ्यको शीर्ष १० सूचीबाट सन् १९९१ पछि पहिलोपट बाहिरिएका...
काठमाण्डौ । शहरी क्षेत्रमा रोजगारीको समस्या हुन थालेपछि चिनियाँ युवाहरु धमाधम गाउँ फर्कन थालेका छन् । यसरी शहर छोडेर गाउँ फर्किएका युवाहरुले सामाजिक सञ्जालमा गाउँ फर्किएपछिको घटनाहरु सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् । सन् ९० तिर जन्मिएका भनेर आफूहरुलाई स्वघोषित अवकाशकर्ता भन्ने यस्ता युवाहरुले अनलाइनमा पोष्ट गर्ने आफ्नो यात्रालाई करियर ब्रेक वा बेरोजगारको...
काठमाण्डौ । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाई अनिल अम्बानीको ध्यान यतिबेला ऋणबाट मुक्त हुनुका साथै कारोबार विस्तारमा रहेको छ । यस क्रममा अनिल अम्बानीले भुटानमा एउटा ठूलो सम्झौतामा हस्ताक्षर गरेका छन् । उनको कम्पनीले भुटानमा १२ सय ७० मेगावाटको सौर्य र जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । यसका लागि अनिलले नयाँ कम्पनी नै स्थापना गरेका छन् । कम्पनीको नाम...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.