बिहीबार, असार १८,२०८३ 03:45:13
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:45:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भेनेजुएलाको तेल बिक्रीबाट प्राप्त राजश्व कतारको बैंकमा जम्मा नगरिने, बिक्री आम्दानी १ अर्ब डलर नाघ्यो

Laxmi Sunrise Bank Limited
भेनेजुएलाको तेल बिक्रीबाट प्राप्त राजश्व कतारको बैंकमा जम्मा नगरिने, बिक्री आम्दानी १ अर्ब डलर नाघ्यो

काठमाण्डौ । भेनेजुएलाको तेल बिक्रीबाट प्राप्त रकम अब कतारको बैंक खातामा जम्मा नहुने भएको छ। अमेरिकी ऊर्जा सचिव क्रिस राइटले एनबिसी न्यूजसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

उनका अनुसार पहिले कतारमा एउटा खाता खोलिएको थियो, जुन सधैं अमेरिकी सरकारले नियन्त्रणमा राखेको थियो। त्यसबाट पैसा भेनेजुएलातिर पठाइन्थ्यो। ‘अब हामीसँग अमेरिकी कोषमा खाता छ, र पैसा कतार जान सक्दैन,’ राइटले बताए।

New Office
CG Motors
Garima Development Bank

अमेरिकाले भूतपूर्व राष्ट्रपति निकोला माडुरोलाई गत महिनाको सैन्य कारबाहीमा नियन्त्रणमा लिएपछि भेनेजुएलाका तेल बिक्री नियन्त्रणमा लिएको थियो। राइट भेनेजुएलाको अन्तरिम राष्ट्रपत डेल्सी रोड्रिग्जसँग भेट गर्न भेनेजुएला पुगेका थिए। यो दशकयता अमेरिकाको उच्च स्तरको भ्रमण हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रिपोर्टका अनुसार भेनेजुएलाको तेल बिक्रीबाट प्राप्त राजस्व हाल १ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ र आगामी केही महिनामा ५ अर्ब डलरको थप सम्झौता भएको छ। यो तेल अहिलेसम्म अमेरिकी र युरोपेली रिफाइनरीहरूमा पुगेको छ।

सुरक्षा कारण कतारमा खाता राखिएको थियो। 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.