• मंगलवार, आश्विन ७,२०८२ 02:52:24
अरुण भ्याली हाईड्रोपावरको लाभांश घोषणा
Capital Market

अरुण भ्याली हाईड्रोपावरको लाभांश घोषणा

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  बैठकले आव २०८१/८१ को मुनाफा र सञ्चितीबाट हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

अरुण भ्यालीको नाफामा ५७९८.९१% को उछाल, आम्दानी २२८% ले बढ्यो
Capital Market

अरुण भ्यालीको नाफामा ५७९८.९१% को उछाल, आम्दानी २२८% ले बढ्यो

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको छ ।

वित्तीय सुधारको बाटोमा अरुण भ्याली हाईड्रो: नाफा ७३४% र आम्दानी ३४१% ले वृद्धि, खर्च नियन्त्रण गर्न समेत सफल
Capital Market

वित्तीय सुधारको बाटोमा अरुण भ्याली हाईड्रो: नाफा ७३४% र आम्दानी ३४१% ले वृद्धि, खर्च नियन्त्रण गर्न समेत सफल

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १९ करोड ४२ लाख रुपैयाँ खुद नाफ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७३४.९४ प्रतिशतले बढी हो ।    अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले २ करोड ३२ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । कम्पनीले  विद्युत...

अरुण भ्याली हाईड्रोपावर आम्दानी बढाउन र खर्च घटाउन सफल, नाफामा ७२०.५२% को उछाल
Capital Market

अरुण भ्याली हाईड्रोपावर आम्दानी बढाउन र खर्च घटाउन सफल, नाफामा ७२०.५२% को उछाल

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आम्दानी बढाउँदा र खर्च घटाउदा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७२०.५२ प्रतिशतले धेरै हो ।  अघिल्लो आवको पहिलो त्रैमाससम्म...

आज बस्दैछ अरुण भ्याली हाईड्रोपावरको साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा
Capital Market

आज बस्दैछ अरुण भ्याली हाईड्रोपावरको साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको २७ औ वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । सभा आज काठमाण्डौको गौशालमा रहेको होटल क्रिस्टल पशुपतीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ सम्मको सेयर प्रिमियम, सञ्चितिबाट हाल कायम रहेको चुक्तापूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र ०.१५७ प्रतिशतले हुन...

अरुण भ्याली हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

अरुण भ्याली हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २७१.८४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ थियो ।  

अरुण भ्याली हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

अरुण भ्याली हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डो । अरुण भ्याली हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

अरुण भ्याली हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा
Capital Market

अरुण भ्याली हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले २७ औ वार्षिक साधारण सभा आह्वान गरेको छ । असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कार्तिक १४ गते बुधबारका दिन काठमाण्डौको गौशालमा रहेको होटल क्रिस्टल पशुपतीमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ सम्मको सेयर प्रिमियम,...

नेप्सेमा १.८६ करोड कित्ता हकप्रद सेयर सूचीकृत
Capital Market

नेप्सेमा १.८६ करोड कित्ता हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद सेयर जारी गरेको थियो । सोही हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो । यससँगै अब भोलिदेखि कम्पनीको उक्त...

अरुण भ्याली हाईड्रोपावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
Capital Market

अरुण भ्याली हाईड्रोपावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको १९ लाख ९२ हजार १३४ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।कम्पनीले गत वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत वैशाख २७ गते खोलिएकोमा जेठ १ गते निष्कासनकर्ता...

अरुण भ्याली हाईड्रोपावरको नाफा ९१% ले घट्यो,ईपीएस ०.४१ रुपैयाँ मात्रै
Capital Market

अरुण भ्याली हाईड्रोपावरको नाफा ९१% ले घट्यो,ईपीएस ०.४१ रुपैयाँ मात्रै

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९१.०१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत...

अरुण भ्याली हाईड्रोले राख्यो १९.९२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

अरुण भ्याली हाईड्रोले राख्यो १९.९२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमातर्फ बिक्री आजदेखि बिक्री गर्न लागेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ...

अरुण भ्याली हाईड्रोले १९.९२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
Capital Market

अरुण भ्याली हाईड्रोले १९.९२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कम्पनीले आगामी वैशाख १० गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन...

अरुण भ्याली हाईड्रोको हकप्रद सेयर बाँडफाँड, १९.९२ लाख कित्ता अवितरित
Capital Market

अरुण भ्याली हाईड्रोको हकप्रद सेयर बाँडफाँड, १९.९२ लाख कित्ता अवितरित

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर चैत २७ गते बाँडफाँड गरिएको हो ।  कम्पनीले माघ १४ गतेसम्म कायम सयेरधनीका लागि गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म निष्कासन गरेको  प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ४६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर...

अरुण भ्याली हाइड्रोपावरको हकप्रद खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Capital Market

अरुण भ्याली हाइड्रोपावरको हकप्रद खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको  हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १७ गतेदेखि जारी गरेको शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयरको बिक्री आवेदन खुलाएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरको १ः१...

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने
Capital Market

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आज(फागुन १७ गते)देखि हकप्रद सेयरको बिक्री आवेदन खुलाएको छ।कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयरको बिक्री आवेदन खुलाएको हो। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद...

अरुण भ्याली हाईड्रोपावरको नाफामा ५०.८८% को संकुचन,कस्तो छ अन्य सूचकको अवस्था ?
Capital Market

अरुण भ्याली हाईड्रोपावरको नाफामा ५०.८८% को संकुचन,कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफामा ५०.८८ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ४ करोड ७३ लाख रुपैयाँ थियो ।  

अरुण भ्याली हाइड्रोपावरले फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने
Capital Market

अरुण भ्याली हाइड्रोपावरले फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिसमिटेड आफ्ना सेयरधनीहरुलाई आगामी फागुन १७ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ।कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८३ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गर्नेछ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.