विद्युतीय कार्डसम्बन्धी आवश्यक सबै जानकारी लिन राष्ट्र बैंकको आग्रह
काठमाण्डौ । पछिल्लो समय नेपालमा विद्युतीय कार्ड प्रयोग गर्नेको संख्या वृद्धि भईरहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले ग्राहकहरुलाई वित्तीय कारोबारको सहजताका लागि यस्तो कार्ड प्रदान गर्ने गर्छन । यस्तो कार्ड जारी गर्दा बैंक तथा वित्तीय संस्थाले केही शुल्कहरु लिने गर्छन । यी कार्डहरुको केही सिमा र अतिरिक्त सुविधाहरु पनि हुने गर्छन् । जुन कुरा विद्युतीय कार्ड सुविधा...