सोमबार, मंसिर १५,२०८२ 06:46:44
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 06:46:44
Bizshala
Global IME Bank Limited

विद्युतीय कारोबार गर्दा अपनाउनुस् यस्ता सजगता

Hyundai Nepal
विद्युतीय कारोबार गर्दा अपनाउनुस् यस्ता सजगता
Shivam Cement

काठमाण्डौ । प्रविधिको विकायसँगै वर्तमान समयमा विद्युतीय कारोबार गर्नेको संख्यामा निकै बढेको छ । सहज,कम सयय लाग्ने र नगद बोकिरहनु पर्ने बाध्यताबाट छुटकारा जस्ता कारणले पछिल्लो समय नेपालमा विद्युतीय कारोबार वृद्धि भईरहेको छ ।  

यद्यपी विद्युतीय कारोबार गर्दा केही कुरामा सजग भने हुनु पर्छ । आफ्नो मोबाइल बैंकिङ एप, डिजिटल वालेट जस्ता विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सावधानी अपनाउनुपर्दछ । विद्युतीय कारोबारको गति द्रुत हुने र कारोबारको जालो जटिल हुने भएकाले रकम ट्रान्सफर भइसकेपछि वित्तीय ठगहरूबाट रकम फिर्ता गर्ने कार्य पनि जटिल हुनसक्छ ।  

CG Motors
Garima Development Bank
IME remit

त्यसैले, विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्दा हतार नगरी रकम प्राप्त गर्ने व्यक्तिको नाम, खाता नम्बर, ट्रान्सफर गर्नुपर्ने रकमलगायत सबै विवरण त्रुटिरहित भएको यकिन गर्नुपर्दछ। खासगरी रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटि हुने घटना बढी देखिएकोले रकम प्रापकको नाम तथा मोबाइल नम्बर ठीक रहेरनरहेको यकिन गर्नुपर्छ ।

साथै, विद्युतीय कारोबारमा सुरक्षा अपनाउन बलियो पासवर्ड प्रयोग गर्ने, कारोबार गर्दा प्रयोग हुने पासवर्ड, पिन कोड, ओटीपी, टोकन नम्बर जस्ता संवेदनशील वित्तीय जानकारी अरु कसैलाई पनि नदिने तथा ठूलो वित्तीय नोक्सानीबाट बच्न मोबाइल बैंकिङ, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्ने बानी बसाल्नु पर्छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

विद्युतीय रुपमा भुक्तानीको सरल सुविधा उपभोग गर्दै यस्तो कारोबार गर्दा सुरक्षित र सचेत रहन एकदमै आवश्यक छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.