बुधबार, श्रावण १४,२०८२ 01:45:41
  • बुधबार, श्रावण १४,२०८२ 01:45:41
दीपेन्द्र अग्रवाल आज छुटेनन्, ४ दिन म्याद थप
STOCK MARKET

दीपेन्द्र अग्रवाल आज छुटेनन्, ४ दिन म्याद थप

काठमाण्डौ । सेयर कारोबारी दीपेन्द्र अग्रवाल शुक्रबार पनि छुटेनन् । उनको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले अदालतबाट थप ४ दिनका लागि म्याद थपको अनुमति पाएको छ ।  पक्राउपछि ३ दिन हिरासत बसेका उनीविरुद्ध बिहीबार एकदिनका लागि म्याद थप गरेको प्रहरीले अनुसन्धान अझै नसकिएको जिकिर गरेपछि शुक्रबार अदालतले पुनः ४ दिन म्याद थपेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको हो । 

दीपेन्द्र अग्रवाल आज थुनामुक्त हुने सम्भावना, ‘थप उजुरीहरु परेनन्’
NEWS

दीपेन्द्र अग्रवाल आज थुनामुक्त हुने सम्भावना, ‘थप उजुरीहरु परेनन्’

काठमाण्डौ । सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि अनुसन्धानका लागि बिहीबार प्रहरीले अदालतबाट एकदिनका लागि म्याद थप गरेको छ ।  थप अनुसन्धान आवश्यक भएको दलिल प्रहरीको तर्फबाट पेश भएपछि उनलाई थप एक दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालतले दिएको हो । 

दीपेन्द्र अग्रवालको ३३ करोड बढी नदिने ब्रोकरविरुद्ध पनि पक्राउ पुर्जी, ‘उल्टो खेल खेलियो !’
STOCK MARKET

दीपेन्द्र अग्रवालको ३३ करोड बढी नदिने ब्रोकरविरुद्ध पनि पक्राउ पुर्जी, ‘उल्टो खेल खेलियो !’

काठमाण्डौ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालको ३३ करोड बढी पैसा नदिने ब्रोकर कम्पनीका सञ्चालक तथा उच्चपदस्थ कर्मचारीविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ ।  ब्रोकर कम्पनी सिप्रवी सेक्युरिटिज प्रालिका अध्यक्ष, रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिषकुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको हो...

दिपेन्द्र अग्रवाल पक्राउ
STOCK MARKET

दिपेन्द्र अग्रवाल पक्राउ

काठमाण्डौ । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । काठमाण्डौको टोखास्थित उनको कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।  

बिजशालालाई दीपेन्द्र अग्रवालको खण्डनपत्र-'२२ नम्बर ब्रोकरमा मेरो खाता छैन'
STOCK MARKET

बिजशालालाई दीपेन्द्र अग्रवालको खण्डनपत्र-'२२ नम्बर ब्रोकरमा मेरो खाता छैन'

काठमाण्डौ । विवादास्पद सेयर लगानीकर्ता तथा जोशी हाइड्रोपावरको सेयरमूल्य खुलेआम १००० रुपैयाँ प्रतिकित्ता पुर्याउँछु भन्दै गैरकानूनी उर्दी जारी गर्ने दीपेन्द्र अग्रवालले बिजशालामा फागुन ७ गते प्रकाशित समाचारको खण्डन एकसातापछि पठाएका छन् ।  उनका गैरकानूनी उर्दी, कारोबार तथा सार्वजनिक रुपमा पत्रकार तथा मिडिया हाउसप्रति गालीगलौज, धम्की दिएको र समर्थकबाट धम्की दिन लगाएको...

दीपेन्द्र अग्रवालका कारण ब्रोकर हैरान, चलखेल गर्न अत्यधिक कोल्याट्रल चलाएको खुलासा
STOCK MARKET

दीपेन्द्र अग्रवालका कारण ब्रोकर हैरान, चलखेल गर्न अत्यधिक कोल्याट्रल चलाएको खुलासा

काठमाण्डौ । पछिल्लो समय आफूलाई ‘बजारको ठूलो सेयर लगानीकर्ता’ बताउने, बजारमा ‘गैरकानूनी काम’का पर्याय दीपेन्द्र अग्रवालले जोशी हाइड्रोको सेयरमूल्य उचाल्न अत्यधिक मात्रामा ब्रोकरको कोल्याट्रल प्रयोग गरेको खुलेको छ । उनले यस्तो गर्दा आफूहरुले दैनिकजसो सकस भोग्नुपरेको गुनासा ब्रोकरहरुले गरेका छन् ।  हाल दीपेन्द्र अग्रवालले  श्रीकृष्ण सेक्युरिटिज(स्टक ब्रोकर नम्बर...

दीपेन्द्र अग्रवालको दादागिरी: लगानीकर्तालाई उक्साउन छाडेनन्, नियामकको रहस्यमय मौनता
STOCK MARKET

दीपेन्द्र अग्रवालको दादागिरी: लगानीकर्तालाई उक्साउन छाडेनन्, नियामकको रहस्यमय मौनता

काठमाण्डौ । पुँजीबजारमा दीपेन्द्र अग्रवाल एक परिचित नाम हो । दोस्रो बजारमा उनी एक विवादित र सक्रिय लगानीकर्ताका रुपमा पनि चिनिन्छन् । यसअघि उनी साविक जनरल इन्स्योरेन्स कम्पनीको संचालक समेत थिए ।  सेयरबजारमा करोडौं लगानी गर्ने अग्रवालले नियामक निकाय धितोपत्र बोर्डलाई समेत टेर्दैनन् । यही अटेरीपन र खुलेआम कुनै कम्पनीको मूल्य घटबढ गराउने भूमिकाका कारण उनलाई धितोपत्र...

कारोबार समयमा दीपेन्द्र अग्रवालको बजार प्रभावित पार्ने स्टाटस, जोशी हाईड्रो हजार पुग्ने प्रचार
STOCK MARKET

कारोबार समयमा दीपेन्द्र अग्रवालको बजार प्रभावित पार्ने स्टाटस, जोशी हाईड्रो हजार पुग्ने प्रचार

काठमाण्डौ । सेयरबजारमा कसैले पनि कारोबार समयमा बजारलाई प्रभावित पार्ने गरि कुनै पनि अभिव्यक्ति दिन तथा कारोबारको जानकारी सार्वजनिक गर्न मिल्दैन । पूँजीबजारमा धेरै लगानीकर्तामाझ परिचय बनाएका  दीपेन्द्र अग्रवालको फेसबुक पेजमा ६१ हजार भन्दा बढी फलोर्स रहेका छन् ।  प्रायः फेसबुक तथा क्लबहाउस जस्ता  सामाजिक सञ्जालमा  सक्रिय रहने दीपेन्द्र अग्रवाल बुधबारको कारोबारमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.