फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
काठमाण्डौ । फ्रान्सको पूर्वी भागस्थित टम्ब्लेन नजिक भएको एक विमान दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले आइतबार यो जानकारी पुष्टि गरेका हुन्।प्रारम्भिक विवरणअनुसार, दुर्घटनाग्रस्त विमान स्काइडाइभिङ गतिविधिमा प्रयोग हुँदै आएको थियो र त्यसमा ११ जना सवार थिए। तीमध्ये एक पाइलट, पाँच प्रशिक्षार्थी र पाँच प्रशिक्षक रहेको जनाइएको छ। सबै यात्रुहरूको...

