धितोपत्र बोर्डले आजदेखि ‘ग्लोबल मनि विक २०२६’ मनाउँदै, इन्साइडर ट्रेडिङ र कर्नरिङ गतिविधिबाट बच्न लगानीकर्तालाई सुझाव
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज (चैत २ गते)देखि ‘ग्लोबल मनि विक २०२६ मनाउँदैछ । बोर्डले एक सातासम्म ग्लोबल मनि विक मनाउनेछ । उक्त अवसरमा बोर्डले सेयरबजारमा लगानी गर्ने युवा तथा सर्वसाधारणलाई बजारमा लगानी गर्नुअघि र लगानी गरेपछि के कुरामा ध्यान दिनुपर्छ भन्ने मुख्य सन्देश दिएको छ । बोर्डले लगानीकर्तालाई उपयुक्त सूचना लिएर मात्रै दोस्रो बजारमा कारोबार गर्न,...

