बिहीबार, असार १८,२०८३ 06:14:42
Bizshala
  • बिहीबार, असार १८,२०८३ 06:14:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभु बैंकको ग्लोबल मनि विकअन्तर्गत प्रभातफेरी कार्यक्रम

Laxmi Sunrise Bank Limited
प्रभु बैंकको ग्लोबल मनि विकअन्तर्गत प्रभातफेरी कार्यक्रम

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ अन्र्तगत प्रभातफेरी कार्यक्रम आयोजना गरि मनाइएको छ । बैंकको कमलादी शाखाले चैत्र ६ गते ‘स्मार्ट मनि टक्स’ भन्ने मूल नाराका साथ प्रभातफेरी कार्यक्रम मनाएको हो ।  

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पधादीकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

New Office
CG Motors
Garima Development Bank

र्याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोेक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो ।

उक्त कार्यक्रममा ‘स्मार्ट मनि टक्स’ को मुल नारा सहितका वित्तीय संदेशमुलक प्ले–कार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.