हाथवे इन्भेष्टमेन्टको साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको हो । सभामा कम्पनीको सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । यस्तै कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गरी प्रबन्धपत्र तथा...