भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्य, सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज उपलब्ध
काठमाण्डौ । होम-आधारित सेवा प्लेटफर्म, भेटायो इंक प्रालिले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि महत्वपूर्ण कदम उठाउँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ। यस साझेदारीमार्फत, भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज सुरु गरेको छ। यस पहलले ग्राहकलाई सेवा प्रदान गर्न जाने हरेक...

