बजारमा ग्यासको अभाव, आयल निगम भन्छ, ‘१० दिनभित्र समस्या समाधान हुन्छ’
काठमाण्डौ । बजारमा खाना पकाउने ग्यास (एलपीजी) को अभाव देखिन थालेको छ। काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ग्यास लिन उपभोक्ताको लामो लाइन देखिन थालेको छ भने कतिपय उपभोक्ता रित्तो सिलिन्डर लिएर फर्किन बाध्य भएका छन्।उपभोक्ताहरूले ग्यास खरिदका लागि बिक्रेताकहाँ पुग्दा ‘ग्यास छैन’ भन्ने जवाफ पाउने गरेको गुनासो गरेका छन्। विगत १५ दिनयता बजारमा पूर्ण सिलिन्डर ग्यास वितरण सुरु...

