• मंगलवार, आश्विन ७,२०८२ 09:30:36
महुली लघुवित्तको नाफा २५५% ले बढ्यो, वितरणयोग्य मुनाफा पनि ३६९% ले वृद्धि
Capital Market

महुली लघुवित्तको नाफा २५५% ले बढ्यो, वितरणयोग्य मुनाफा पनि ३६९% ले वृद्धि

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २५५.८० प्रतिशतले बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ११ करोड ४५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा संस्थाले ३ करोड २१ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ४३.०२ प्रतिशतले बढेको छ । संस्थाले ३६ करोड ७२ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी...

महुली लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः लक्ष्मी सनराइज क्यापिटल नियुक्त
Capital Market

महुली लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठममाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लक्ष्मी सनराइज क्पापिटललाई पुनः सेयर रजिष्ट्रार नियुक्त गरेको छ । लक्ष्मी सनराइजसँग भएको सेयर रजिष्ट्रारसम्बन्धी सम्झौता असार ३२ गतेपश्चात समाप्त भएका कारण कम्पनीले पुनः सेयर रजिष्ट्रारमा क्यापिटललाई दोहोराएको हो ।  

महुली लघुवित्तको खुद ब्याज आम्दानी र नाफा दुवै बढ्यो, वितरणयोग्य मुनाफा ३०२.७१% ले वृद्धि
Capital Market

महुली लघुवित्तको खुद ब्याज आम्दानी र नाफा दुवै बढ्यो, वितरणयोग्य मुनाफा ३०२.७१% ले वृद्धि

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र ब्याज आम्दानी दुवै बढेको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २५.६३ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ३ करोड २२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ३३.१३ प्रतिशतले...

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि २ हजार १०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र...

महुली लघुवित्तको साधारण सभा आज, यस्ता छन् प्रस्ताव
Capital Market

महुली लघुवित्तको साधारण सभा आज, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको १२ औं वार्षिक साधारण सभा सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि आयोजना हुनेछ ।  उक्त सभामा थप सार्वजनिक निष्कासन(एफपीओ) बाट प्राप्त ४ करोड ७५ लाख ४४ हजार ९१५ सेयरलाई चुक्तापूँजीमा वृद्धि गरी वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने...

महुली लघुवित्तको नाफामा ६५.६८% को गिरावट, वितरणयोग्य मुनाफा रु.७५.८७ लाख
Capital Market

महुली लघुवित्तको नाफामा ६५.६८% को गिरावट, वितरणयोग्य मुनाफा रु.७५.८७ लाख

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६५.६८ प्रतिशतले घटेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म ८९ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले २ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  अन्य सञ्चालन खर्च बढ्नर, इम्पेयरमेन्ट चार्ज बढ्नु र खुद शुल्क तथा कमिशन घटनु जस्ता कारणले संस्थाको नाफामा गिरावट आएको हो...

नेप्सेमा ४.७५ लाख कित्ता एफपीओ सूचीकृत
Capital Market

नेप्सेमा ४.७५ लाख कित्ता एफपीओ सूचीकृत

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन(एफपीओ)नेप्सेमा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सूचीकृत भएको हो ।  नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि संस्थाको उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि १६ हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

महुली लघुवित्तले गर्यो लाभांश नदिने निर्णय
Capital Market

महुली लघुवित्तले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि आफ्ना सेय्धनीहरुलाई लाभाश प्रदान नगर्ने भएको छ । संस्थाको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

महुली लघुवित्तको एफपीओ बाँडफाँड, ९ जनाको भागमा पर्यो ११ कित्ता
Capital Market

महुली लघुवित्तको एफपीओ बाँडफाँड, ९ जनाको भागमा पर्यो ११ कित्ता

काठमाण्डौ ।  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा एक समारोहका बीच एफपीओ बाँडफाँड भएको हो ।  क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १६ लाख ९२ हजार १०६ आवेदकबाट २ करोड २८ लाख ५२ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन(एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत पुस ५ गतेदेखि कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो।संस्थाको चुक्ता जारी पूँजीको ८०.३२ प्रतिशत स्वामित्व संस्थापक समूहको भएको र १९.६८ प्रतिशत सर्वसाधारण...

महुली लघुवित्तको एफपीओमा पहिलो दिनमै ९.५३ गुणा बढी आवेदन
Capital Market

महुली लघुवित्तको एफपीओमा पहिलो दिनमै ९.५३ गुणा बढी आवेदन

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ पहिलो दिनमै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज ५ बजेसम्ममा संस्थाको एफपीओमा ४९ लाख ८९ हजार २२० कित्ताका लागि आवेदन परेको हो ।  यो माग गरेभन्दा ९.५३ गुणा बढी हो । संस्थाको एफपीओमा ४९ करोड ८९ लाख २२ हजार रुपैयाँको आवेदन परेको हो । संस्थाले आजदेखि १०० रुपैयाँ अंकित दरका ४ करोड ७५ लाख ४४ हजार ९००...

महुली लघुवित्तको एफपीओ निष्कासन आजदेखि
Capital Market

महुली लघुवित्तको एफपीओ निष्कासन आजदेखि

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गरेको छ। संस्थाले कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गरेको हो।संस्थाको चुक्ता जारी पूँजीको ८०.३२ प्रतिशत स्वामित्व संस्थापक समूहको भएको र १९.६८ प्रतिशत सर्वसाधारण समूहको भएकाले बैंक तथा वित्तीय संस्था...

महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ निष्कासन गर्ने
Capital Market

महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ निष्कासन गर्ने

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ। संस्थाले कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।संस्थाको चुक्ता जारी पूँजीको ८०.३२ प्रतिशत स्वामित्व संस्थापक समूहको भएको र १९.६८ प्रतिशत सर्वसाधारण समूहको भएकाले बैंक...

सेबोनद्वारा महुली लघुवित्तलाई एफपीओ निष्कासनको अनुमति
Capital Market

सेबोनद्वारा महुली लघुवित्तलाई एफपीओ निष्कासनको अनुमति

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन(एफपीओ) निष्कासनका लागि अनुमति पाएको छ । संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट मंसिर १७ गते अनुमति पाएको हो ।  

महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचजा जारी गर्दै १६ हजार ४१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संस्थाले आवेदन दिन सक्नेछन् । यस अघि गत असार ११ गते ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर...

महुली लघुवित्तको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

महुली लघुवित्तको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचजा जारी गर्दै ३८ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थापक शेयरधनीहरुले आफ्नो संस्थापक सेयर बिक्री गर्न इच्छुक भई संस्था समक्ष निवेदन दिएकाले संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा...

महुली लघुवित्तको नाफा ५६.४७% ले बढ्यो, लाभांश क्षमता २८.०७% पुग्यो
Capital Market

महुली लघुवित्तको नाफा ५६.४७% ले बढ्यो, लाभांश क्षमता २८.०७% पुग्यो

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५६.४७ प्रतिशतले बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  नाफासँगै संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । समीक्षा अवधिसम्म संस्थाले २७ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन...

महुली र मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

महुली र मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । महुली लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेका छन् । महुली लघुवित्तले २१ हजार ५१ कित्ता र मिथिला लघुवित्तले २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।  यी दुवै संस्थाले आफ्ना विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेका हुन् । मिथिला लघुवित्तको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५७५ रुपैयाँ...

महुली लघुवित्तको नाफामा १३८% को उछाल, खराब कर्जा अनुपात घट्यो
Capital Market

महुली लघुवित्तको नाफामा १३८% को उछाल, खराब कर्जा अनुपात घट्यो

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १३८.१४ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले १ करोड ३५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  नाफामा उल्लेख्य सुधार आएपनि संस्थाको खुद ब्याज...

महुली लघुवित्तको ११ औं साधारण सभा सम्पन्न
Capital Market

महुली लघुवित्तको ११ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। सभामा संस्थाको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा स्वीकृतीका लागि पेश गर्ने र सोहि अनुरुप प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित भएको छ । सभामा...

महुली लघुवित्तको ११ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
Capital Market

महुली लघुवित्तको ११ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत चैत ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकको निर्णयबमोजिक साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभा सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । उक्त सभामा संस्थाको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा...

महुली लघुवित्तद्वारा साधारण सभा आह्वान,बुक क्लोज कहिले ?
Capital Market

महुली लघुवित्तद्वारा साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी चैत १६ गते सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । उक्त सभामा संस्थाको संस्थापक सेयर।लाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा स्वीकृतीका लागि पेश...

महुली लघुवित्तले गर्‍यो लाभांश नदिने घोषणा
Capital Market

महुली लघुवित्तले गर्‍यो लाभांश नदिने घोषणा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । संस्थाको माघ २७ गते बसेको सञ्चाल समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.