बुधबार, असार १८,२०८२ 10:59:47
  • बुधबार, असार १८,२०८२ 10:59:47
Global IME Bank Limited

महुली लघुवित्तले गर्‍यो लाभांश नदिने घोषणा

Hyundai Nepal
महुली लघुवित्तले गर्‍यो लाभांश नदिने घोषणा
Nabil Bank Limited

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । संस्थाको माघ २७ गते बसेको सञ्चाल समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त बैठकले २०८० असार मसान्तसम्म कायम रहेको मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको छ । 

यसका साथै बैठकले आर्थिक वर्ष २०७९/२०८० को को असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.