नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेशनल लघुवित्त, मेरो माइक्रोफाइनान्स, सिंगटी हाइड्रोपावर र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेशनल लघुवित्त, मेरो माइक्रोफाइनान्स, सिंगटी हाइड्रोपावर र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौ बार्षिक साधारणसभा बनेपा स्थित अरनिको पार्टी प्यालेसमा पुस ३० गते सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आव २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई कर प्रयोजन सहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ । सभाले आव २०८१/८२ को वासलात, नाफा नोक्सान...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं साधारण सभा आह्वान गरेको हो । उक्त सभा पुस ३० गते बनेपामा रहेको अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्तावत...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस १ गते बसेको सञ्चालक समितिको १९३ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्थाको खुद नाफा १३६.३३ प्रतिशतले बढेको छ । संस्थाले गत आवको अन्तिमसम्म ४७ करोड ४० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढी हो । अघिल्लो आवमा संस्थाले २० करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र कमिसन आम्दानी दुबैमा उल्लेख्य सुधार देखिदा नाफामा वृद्धिमा टेवा पुगेको हो ।...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १० जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ९४ हजार ८७० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ । उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले हस्ताक्षर गरेका हुन् ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ७० हजार १५९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था ११ औं वर्ष पार गरेर १२ औं वर्षमा प्रवेश गरेको छ । विसं २०७१ असार १८ गतेबाट आफ्नो कारोबारको थालनी गरेको संस्थाले १२ औं वार्षिकोत्सव मनाएको हो । यस उपलक्ष्यमा संस्थाका १८५ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा काभ्रे बहिरा विद्यालयलाई खाद्यान्न तथा शैक्षिक सामाग्री...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ७० हजार १५९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ३१ हजार ५७६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयरमा जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ५२ हजार २४९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीयविवरण प्रकाशित भएको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ ।चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६२...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा बनेपास्थित अरनिको पार्टी प्यालेसमा मंसिर २४ गते सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आ.व.२०८०/०८१ को नाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा बनेपामा रहेको अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्तावत पारित गरिनेछ । सभामा संस्थाको संस्थापक र सर्वसाधारणको सेयर पुँजी अनुपात ७०...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्दैछ ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं साधारण सभा आह्वान गरेको हो । उक्त सभा मंसिर २४ गते बनेपामा रहेको अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल १५ हजार ६६१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ५३ हजार ९१४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९/८० को बोनस सेयर वितरणपश्चात् कायम हुने संस्थापक र सर्वसाधारण सेयर पूँँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ३८ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्थाले आफ्नो १० औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । संस्थाले २०७१ असार १८ गतेबाट आफ्नो कारोबार सुरु गरेको १० औं वर्ष पुरा गरी ११ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाका १८४ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण,...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ४० हजार ९१४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आव २०७९÷८० का लागि पारित गरेको बोनस सेयर सेयरधनीहरुको हितग्राही(डिम्याट) खातामा जम्मा गरेको छ । संस्थाले गत चैत १६ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाबाट पारित भएको ७.५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएसएसीमा सूचीकृत...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ७ हजार ३१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिद गर्नका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापकका लागि ३५ दिने सूचना जारी गरिएकोमा कुनै आवेदन प्राप्त नभएकाले सर्वसाधारणका लागि सेयर...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । कम्पनीको सञ्चालकमा ४ जना संस्थापक र २ जना सर्वसाधारण समूहका सञ्चालक निर्वाचित भएका हुन् । संस्थापक समूहको प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन जेठ ३ गते बनेपाअवस्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको हो । उक्त निर्वाचनमा केशव प्रसाद आचार्य, रविन सिजापती, प्रदित कुमार...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्ने भएको छ । एक औपचारिक कार्यक्रमम ादुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा नेशनल लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश वितरण गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ७.५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको हो । संस्थाले गत फागुन २९ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको फागुन १७ गतेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्ट बिहान १०.३० बजे सभा आयोजना हुन लागेको हो । उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल १५ प्रतिशत...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समोयोजन भएको हो ।
काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको हो । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ३० गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले १० औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी चैत १६ गते धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्ट बिहान १०.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.