सेयरबजारमा लगानी गरेर वाणिज्य बैंकहरुले कमाए रु.९.३७ अर्ब, अधिकांशको आम्दानी वृद्धि
काठमाण्डौ । वाणिज्य बैंकहरुले सेयरबजारमा लगानी गरेर ९ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । बैंकहरुले चालु आवको तेस्रो त्रैमाससम्म विदेशी मुद्राको कारोबार र सेयरबजारबाट ९ अर्ब ३७ करोड २१ लाख रुपैयाँ आम्दानी गरेका छन् । बैंकहरुले सेयरमा गरेको लगानीबाट हुने आम्दानी व्यालेन्स्ड सिटमा ‘नेट ट्रेडिङ इनकम’ सूचकमा देखाएका हुन्छन् । साथै बैंकहरुले विदेशी मुद्राको...

