एनआईसी एशिया क्यापिटलको ‘One Stop IPO Facilitation Services’सञ्चालनमा
कठमाण्डौ । एनआईसी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “IDEA to IPO” नामक सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको क्ष्मभबतष्यल देखि कम्पनी स्थापना,Scale up: Expansion, Growth, Further Expansion हुदैं आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन गर्न सहजिकरण गर्ने सहित आवश्यक सम्पूर्ण परामर्श सेवा...

