बिहीबार, असार १८,२०८३ 11:52:27
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:52:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

केवाईसी अद्यावधिक गर्न एनआईसी एशिया क्यापिटलको आग्रह

Laxmi Sunrise Bank Limited
केवाईसी अद्यावधिक गर्न एनआईसी एशिया क्यापिटलको आग्रह

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले ग्राहक पहिचान(केवाईसी)अद्यावधिक गर्न आग्रह गरेको छ । क्यापिटलको शाखा कार्यालयहरु तथा एनआईसी एशिया बैंकका शाखा कार्यालयहरु मार्फत २०८१ चैत मसान्तसम्म हितग्राही खाता खोली धितोपत्रसम्बन्धी कारोबार गरिरहेका खातावालाहरुले उक्त हितग्राही खाता खोल्ने समयमा उपलब्ध गराएको विवरणसँग हालको विवरण परिवर्तन वा थप भएमा यथाशिघ्र एनआईसी एशिया क्यापिटल  वा क्यापिटलका शाखा कार्यालयहरुमा सम्पर्क गरी केवाईसी अद्यावधिक गर्न आग्रह गरिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

केवाईसी अद्यावधिक गर्ने प्रयोजनको लागि आवश्यक ग्राहक पहिचान फारम क्यापिटलको वेबसाईटबाट डाउनलोड गरी प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, यस क्यापिटलबाट लगानी व्यवस्थापन (पीएमएस) सेवा लिएका ग्राहकहरुले उक्त सेवा लिने समयमा उपलब्ध गराएको विवरणसँग हालको विवरण परिवर्तन भएमा क्यापिटलको केन्द्रीय कार्यालय ट्रेड टावर नेपाल, थापाथली तथा एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड (खुलामुखी योजना) को इकाई खरिद गरेका इकाईधनीहरुको हकमा उक्त योजनाको इकाई खरिद गर्ने समयमा उपलब्ध गराएको विवरणसँग हालको विवरण परिवर्तन भएमा सम्बन्धित निक्षेप सदस्य कम्पनी मार्फत आफ्नो केवाईसी अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.