एनएमबि लघुवित्त घाटाबाट बाहिरिँदै ६.३८ करोड नाफा आर्जन गर्न सफल, खराब कर्जा अनुपातमा पनि कमी
काठमाण्डौ । खुद ब्याज आम्दानी बढेसँगै एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण हेर्दा संस्था चौथो त्रैमाससम्म ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ५ करोड २९ लाख रुपैयाँ घाटामा थियो । यो अवधिमा संस्थाले ४३ करोड ५५ लाख...