सोमबार, मंसिर १५,२०८२ 11:10:58
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 11:10:58
Bizshala
Global IME Bank Limited

एनएमबि लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?

Hyundai Nepal
एनएमबि लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?
Shivam Cement

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम भएको छ ।  

संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ४३ लाख २८ हजार ६९५.०४ कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा २८ लाख ८५ हजार ७९६.४४ कित्ता सेयर रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

संस्थाले सेयर संरचना परिवर्तनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्सेसमक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न नेप्सेसमक्ष अनुरोध गरेको थियो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

नेप्सेले मंसिर ४ गतेको निर्णयानुसार कुल ७२ लाख १४ हजार ४९१.४८ कित्ता सेयरको सेयर संरचना परिवर्तन गर्दै अभिलेख गरिएको जनाएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.