यी तीन वैज्ञानिकले पाए रसायनशास्त्र तर्फको नोबेल पुरस्कार
काठमाण्डौ । रसायनशास्त्र तर्फको नोबेल पुरस्कार विजेताहरुको नाम घोषणा गरिएको छ । यसमा तीनवटा नाम समावेश छन्।यो अवार्ड सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमर एम। यागीलाई प्रदान गरिएको छ । स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले बुधबार यो घोषणा गरेको हो ।