आईपीओको प्रस्ताव पारित गर्न प्रभु केबलकारले डाक्यो साधारण सभा
काठमाण्डौ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २६ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।