ट्रम्पलाई घुसको रुपमा बोइङको जेट उपहार दिन लागेको होइनौ: कतार
काठमाण्डौ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रस्ताव गरिएको जेट विमान ह्वाइट हाउसबाट अनुचित फाइदा लिनका लागि नभएको बताएका छन् । ट्रम्पले हालै गरेको खाडी देशहरुको भ्रमणको बेला कतार सरकारले उनलाई ४ सय मिलियन मूल्य पर्ने बोइङ ७४७ जेट विमान उपहार स्वरुप प्रदान गर्ने प्रस्ताव गरेको थियो । कतारले यस्तो...