• बिहीबार, आश्विन २,२०८२ 04:47:55
निजी क्षेत्रले साथ दिने बताएपछि अर्थमन्त्रीले राजश्व विवरण बुझाउने समय एक महिना थपिदिए
NEWS

निजी क्षेत्रले साथ दिने बताएपछि अर्थमन्त्रीले राजश्व विवरण बुझाउने समय एक महिना थपिदिए

काठमाण्डौ । अर्थतन्त्रको पुर्ननिर्माण र पुनरुत्थानमा निजी क्षेत्रले सरकारसँग हरदम सहकार्य गर्ने निजी क्षेत्रले प्रतिबद्धता जनाएको छ ।  अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालसँग मंगलबार अर्थमन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।  हालैको आन्दोलनका क्रममा भएको क्षतिको आँकलन गरी पुनर्निर्माणका लागि सरकारले...

निजी क्षेत्रका लागि इन्टीग्रेटेड विजिनेश रिकभरि प्लान ल्याइने अर्थमन्त्रीको घोषणा
NEWS

निजी क्षेत्रका लागि इन्टीग्रेटेड विजिनेश रिकभरि प्लान ल्याइने अर्थमन्त्रीको घोषणा

काठमाण्डौ । भदौ २३ र २४ भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षति तथा उद्योग व्यवसायीका समस्याहरुको सम्बोधनका सम्बन्धमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग अर्थमन्त्रीरामेश्वर खनालले छलफल गरेका छन् ।  अर्थमन्त्रालयका अनुसार निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एण्ड कर्मश,...

भाटभटेनीका सञ्चालक मीनबहादुरलाई अर्थमन्त्रीको ढाडस, अटो व्यवसायीको पीडा सुन्न थापाथली पनि पुगे
CORPORATE

भाटभटेनीका सञ्चालक मीनबहादुरलाई अर्थमन्त्रीको ढाडस, अटो व्यवसायीको पीडा सुन्न थापाथली पनि पुगे

काठमाण्डौ । अर्थतन्त्र र निजी क्षेत्रको धड्कन राम्रोसँग सुन्ने अर्थशास्त्रीको परिचय पाएका अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले जेनजी आन्दोलनका कारण प्रताडित निजी क्षेत्रको मनोबल बढाउने सक्रियता देखाएका छन् ।  पदभार ग्रहण गरेकै दिन निजी क्षेत्रको मनोबल उकास्ने अभिव्यक्ति दिएका अर्थमन्त्री डा. खनालले मंगलबार अटोमोवाइलको हब भनेर चिनिने थापाथलीमा गएर गाडी...

अर्थमन्त्रालयले गठन गर्‍यो विशेष कार्यदल: जेनजी पुनःनिर्माण र निर्वाचन खर्च जुटाउने लक्ष्य
NEWS

अर्थमन्त्रालयले गठन गर्‍यो विशेष कार्यदल: जेनजी पुनःनिर्माण र निर्वाचन खर्च जुटाउने लक्ष्य

काठमाण्डौ । जेनजी आन्दोलनको नोक्सानी पुनःनिर्माण र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थमन्त्रालयले तीन सदस्यीय विशेष कार्यदल गठन गरेको छ।

पदभार ग्रहणलगत्तै अर्थमन्त्रीको निर्णय- 'टुक्रे आयोजना कार्यान्वयन नगर्ने'
NEWS

पदभार ग्रहणलगत्तै अर्थमन्त्रीको निर्णय- 'टुक्रे आयोजना कार्यान्वयन नगर्ने'

काठमाण्डौ । निकै कठीन परिस्थितिमा अर्थमन्त्री नियुक्त भएका डा. रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।मन्त्रालय पुगेका खनाललाई कर्मचारीहरूले ताली र फूलमाला सहित स्वागत गरेका थिए। पदभार सम्हालेपछि उनले आफूलाई ‘माननीय’ भन्ने सम्बोधन नगर्न आग्रह गर्दै आफूले सामान्य सेवकका रूपमा काम गर्न चाहेको बताए।

पूँजीबजारको विषयमा 'रामेश्वर दृष्टि' : नयाँ स्टक एक्सचेञ्जप्रति मौन, उत्पादन सुरु नगरेका हाइड्रोलाई आईपीओ दिनै नहुने !
STOCK MARKET

पूँजीबजारको विषयमा 'रामेश्वर दृष्टि' : नयाँ स्टक एक्सचेञ्जप्रति मौन, उत्पादन सुरु नगरेका हाइड्रोलाई आईपीओ दिनै नहुने !

काठमाण्डौ । जेनजी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारको अर्थमन्त्रीमा पूर्व अर्थसचिव तथा चर्चित अर्थशास्त्री डा. रामेश्वर खनाल नियुक्त भएका छन् । उनको सपथ सोमबार बिहान हुँदैछ ।  अर्थमन्त्रीमा डा. खनाल आएपछि धेरै लगानीकर्ताहरु उनको नियुक्तिप्रति सकारात्मक देखिएका छन् ।  लामो समय अर्थप्रशासन सम्हालेका खनाल नेपालका प्रख्यात अर्थशास्त्री तथा पूर्व...

अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त,कुलमान घिसिङलाई उर्जासहित तीनवटा मन्त्रालयको जिम्मेवारी
ECONOMY& POLITICS

अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त,कुलमान घिसिङलाई उर्जासहित तीनवटा मन्त्रालयको जिम्मेवारी

काठमाण्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलो चरणमा दुई मन्त्री नियुक्त गरेकी छिन् ।  केहीबेरअघि उनले पूर्व अर्थसचिव तथा अर्थविद डा. रामेश्वर खनाललाई अर्थमन्त्री र  र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जामन्त्रीमा नियुक्त गरेकी हुन् । घिसिङले उर्जासहित ती मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

डा. रामेश्वर खनाल अर्थमन्त्री बन्दै, प्यारालाइज्ड अर्थतन्त्रले पाउने भो अनुभवी डाक्टर
NEWS

डा. रामेश्वर खनाल अर्थमन्त्री बन्दै, प्यारालाइज्ड अर्थतन्त्रले पाउने भो अनुभवी डाक्टर

काठमाण्डौ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अर्थमन्त्रालयको बागडोर सर्वत्र चर्चा गरिएका र जनस्तरबाटै माग भएका चर्चित अर्थविद् डा. रामेश्वर खनालले सम्हाल्ने करिब टुङ्गो लागेको छ ।  प्रधानमन्त्रीनिकट स्रोतहरुले पूर्व अर्थसचिव समेत रहेका अनुभवी अर्थशास्त्री खनालले समेत अर्थमन्त्रीमा आफूलाई नियुक्ति गर्ने कार्कीको प्रस्ताव स्वीकार गरिसकेका पुष्टि गरेका छन् ।...

व्यवसायिक घरानाबीच लडाईंको प्रभाव आर्थिक सुधार आयोगको प्रतिवेदनमा, नयाँ स्टक एक्सचेञ्जको अजेण्डा नै गायब !
STOCK MARKET

व्यवसायिक घरानाबीच लडाईंको प्रभाव आर्थिक सुधार आयोगको प्रतिवेदनमा, नयाँ स्टक एक्सचेञ्जको अजेण्डा नै गायब !

काठमाण्डौ । विभिन्न व्यवसायिक घरानाहरुबीचको टक्करका कारण सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अन्तिम प्रतिवेदनमै नयाँ स्टक एक्सचेञ्ज ल्याउन नदिने गरी चलखेल भएको छ ।  आयोगमा सदस्यको रुपमा काम गरेका निजी क्षेत्रका प्रतिनिधिहरुले नयाँ स्टक एक्सचेञ्जको आवश्यकताको विषयमा कुनै चर्चा नै नगरी भएकै संरचनालाई बलियो बनाउनेसहितका सुझाव समेटिएको अन्तिम...

पूँजीबजार सुधारका लागि उच्चस्तरीय आयोगद्वारा सरकारलाई १३ बुँदे सुझाव, के-के छन् ?(सूचीसहित)
STOCK MARKET

पूँजीबजार सुधारका लागि उच्चस्तरीय आयोगद्वारा सरकारलाई १३ बुँदे सुझाव, के-के छन् ?(सूचीसहित)

काठमाण्डौ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेप्से, सिडिएससीमा सर्वसाधारणको समेत लगानी सुनिश्चित गरी पुनरसंरचना गर्नुपर्ने तथा गैरआवासीय नेपालीहरुलाई लगानीका लागि अझै सहज व्यवस्था लगायत बजार सुधारका १३ बुँदे सुझाव सरकारलाई दिएको छ । 

भावी गभर्नर बन्नसक्ने सम्भावित यी तीन नाम, अरु पनि छन् दौडमा
BANKING

भावी गभर्नर बन्नसक्ने सम्भावित यी तीन नाम, अरु पनि छन् दौडमा

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैतमा सकिँदैछ । त्योभन्दा एक महिनाअघि उनी विदामा बस्नुपर्नेछ । अधिकारीको कार्यकाल सकिनै लाग्दा केन्द्रीय बैंकको शीर्ष पदमा अब को पुग्ला भनेर चर्चा सुरु भएको छ ।  आगामी गभर्नरका आकांक्षीहरुले विभिन्न राजनीतिक शक्तिकेन्द्रहरुसम्मको दौडधूपलाई तीव्र पारेका छन् । 

सरकार बनेको करिब ३ महिनापछि बन्यो अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग
ECONOMY& POLITICS

सरकार बनेको करिब ३ महिनापछि बन्यो अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग

काठमाण्डौ । नयाँ सरकार गठनको करिब ३ महिनापछि बल्ल सरकारले अर्थतन्त्रको समग्र सुधारका लागि सुझाव दिने उद्देश्यले उच्चस्तरीय आयोग गठन गरेको छ ।  सरकार गठनलगत्तै एमाले कांग्रेसले अर्थतन्त्र सुधारका लागि आयोग गठन गर्ने समझदारी गरे पनि कार्यान्वयनमा आउन भने करिब ३ महिना समय लागेको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.