‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । ‘रिलायबल सामूहिक लगानी कोष’मा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘रिलायबल सामूहिक लगानी कोष’अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना’ को सार्वजनिक निष्कासन गत वैशाख ३ गतेदेखि गरिएको थियो ।...