• बुधबार, आश्विन ८,२०८२ 07:05:40
रिभर फल्स पावरको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?
Capital Market

रिभर फल्स पावरको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराकरको रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका...

भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्दै रिभर फल्स पावर
Capital Market

भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्दै रिभर फल्स पावर

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले यही भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराकरको रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन २५ गतेसम्म नेप्सेमा...

रिभर फल्सको नाफा ९८% ले घटेर १०.७९ लाखमा सीमित
Capital Market

रिभर फल्सको नाफा ९८% ले घटेर १०.७९ लाखमा सीमित

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको नाफामा ९८.२९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १० लाख ७९ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाले ६ करोड ३३ लाख रुपैयाँबराबरको कुद नाफा कमाएको थियो ।  कम्पनीको आम्दानी भने बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले २१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २९.२६ प्रतिशतले बढी हो ।...

रिभर फल्स पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

रिभर फल्स पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । रिभर फल्स पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने छन् ।  साउन २३ र २४ गते शुक्रबार र शनिबार भएकाले नियमित सेयर कारोबार हुनेछैन । यस्तै साउन २५ गते पनि गाईजात्राको अवसरमा काठमाण्डौ...

रिभर फल्स पावरले हकप्रद जारी गर्नका लागि तोक्यो बुक क्लोज मिति
Capital Market

रिभर फल्स पावरले हकप्रद जारी गर्नका लागि तोक्यो बुक क्लोज मिति

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोज मिति निर्धारण गरेको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि यही साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।  यसर्थ बुक क्लोज हुनु एक दिनअघि अर्थात साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद...

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, बोर्डबाट पायो अनुमति
Capital Market

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको हो ।  

रिभर फल्स पावरको ४३.२४ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
Capital Market

रिभर फल्स पावरको ४३.२४ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको लक इन समयावधि आज समाप्त हुने भएको छ । कम्पनीको ४३ लाख २४ हजार ६०० कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  लक इन अवधि खुल्न लागेको कुल सेयरमा ३५ लाख ७० हजार...

रिभर फल्स पावरको ४३.२४ लाख कित्ता सेयरको लक इन अवधि जेठमा समाप्त हुने
Capital Market

रिभर फल्स पावरको ४३.२४ लाख कित्ता सेयरको लक इन अवधि जेठमा समाप्त हुने

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको लक इन समयावधि आगामी जेठ महिनामा समाप्त हुने भएको छ । कम्पनीको ४३ लाख २४ हजार ६०० कित्ता सेयरको लक इन अवधि जेठ ८ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  लक इन अवधि खुल्न लागेको कुल...

रिभर फल्स पावर १.३१ करोड नाफा आर्जन गर्न सफल, विद्युत बिक्री आम्दानी ३८% ले वृद्धि
Capital Market

रिभर फल्स पावर १.३१ करोड नाफा आर्जन गर्न सफल, विद्युत बिक्री आम्दानी ३८% ले वृद्धि

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले गत चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ३६ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्रीमातर्फत १५ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले...

रिभर फल्स पावरका सञ्चालकको राजीनामा स्वीकृत, आगामी साधारण सभासम्मका लागि गुरुङ नियुक्त
Capital Market

रिभर फल्स पावरका सञ्चालकको राजीनामा स्वीकृत, आगामी साधारण सभासम्मका लागि गुरुङ नियुक्त

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडका सञ्चालक दिनेश गुरुङको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।  

अघिल्लो आवसम्म घाटामा रहेको रिभर फल्स ६.१६ करोड नाफा कमाउन सफल, यस्तो छ समग्र वित्तीय अवस्था
Capital Market

अघिल्लो आवसम्म घाटामा रहेको रिभर फल्स ६.१६ करोड नाफा कमाउन सफल, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ६ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्रीमातर्फत १८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले यो अवधिसम्म १४ करोड ६५ लाख...

प्रभु बैंक र रिभर फल्सको साधारण सभा आज, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
Capital Market

प्रभु बैंक र रिभर फल्सको साधारण सभा आज, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको साधारण सभा आयोजना हुँदैछ । आज प्रभु बैंक र रिभर फल्स पावरको साधारण सभा आयोजना हुन लागेको हो ।  प्रभु बैंक  प्रभु बैंकको २२ औँ वार्षिक साधारण सभा काठमाण्डौको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना हुँदैछ । उक्त सभामा आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।...

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, एकैपटक दुई आवको साधारण सभा आह्वान
Capital Market

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, एकैपटक दुई आवको साधारण सभा आह्वान

काठमाण्डौ । रिभर फल्स पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद जारी गर्ने तयारी गरेको छ । कम्पनीले हकप्रद निष्कासनको मुख्य अजेण्डासहित दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं र ८ औं साधारण सभा एकैपटक डाकेको हो ।  उक्त सभा आगामी वैशाख २० गते बिहिबारका दिन काठमाण्डोको नक्सालमा रहेको लिसारा रिसेप्सन बिहान ११ बजे...

रिभर फल्स पावरले बैंकको ऋण भुक्तानी गर्न हकप्रद निष्कासन गर्ने
Capital Market

रिभर फल्स पावरले बैंकको ऋण भुक्तानी गर्न हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले अकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद ल्याउने तयारी गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.