शिवम् सिमेन्टको सेयरभाउ ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
काठमाण्डौ । शिवम् सिमेन्ट नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत सिमेन्ट कम्पनीहरु मध्ये एक हो । यो कम्पनीलाई नेप्सेले उत्पादन तथा प्रसोधन समूहमा राखेको छ । हाल दोस्रो बजारमा शिवम् सिमेन्ट, घोराही सिमेन्ट सोनापुर सिमेन्ट र सर्वोत्तम सिमेन्ट जस्ता सिमेन्ट कम्पनीहरुको कारोबार हुँदै आएको छ । आधारभूत पक्षः गत आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको...