सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा तीन उत्कृष्टता अवार्ड प्रदान
काठमाण्डौ । सिद्धार्थ बैंकलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलसँगको Associate Client का रुपमा रहेको साझेदारी अन्तर्गत आयोजित “Visa Leadership Conclave” कार्यक्रममा तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको छ ।यी अवार्डहरू बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्ट प्रदर्शन, व्यवसायिक साझेदारीप्रतिको प्रतिबद्धता तथा ग्राहक केन्द्रित सेवाको उच्च...

