मंगलवार, भाद्र १०,२०८२ 12:09:08
  • मंगलवार, भाद्र १०,२०८२ 12:09:08
Global IME Bank Limited

सिद्धार्थ बैंकको ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह

Hyundai Nepal
सिद्धार्थ बैंकको ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न आवमा घोषणा गरिएकोृ नगद लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सेयरधनीहरुले सूचना प्रकाशित भएको एक महिनाभित्र बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा आवश्यक कागजातसहित सम्पर्क गर्नु पर्नेछ । उक्त मिति भित्र सम्पर्कमा नआएमा लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।  

लाभांशसम्बनधी विस्तृत विवरण बैंकको वेबसाइटमा राखिएको छ ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.