सोमबार, मंसिर १५,२०८२ 05:59:15
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 05:59:15
सुन र चाँदीको मूल्यमा ऐतिहासिक उछाल : चाँदीले तोड्यो रेकर्ड, सुन नयाँ उचाइतर्फ दौडमा
Money Market

सुन र चाँदीको मूल्यमा ऐतिहासिक उछाल : चाँदीले तोड्यो रेकर्ड, सुन नयाँ उचाइतर्फ दौडमा

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यले ऐतिहासिक उचाइ छोएको छ। अमेरिकी डलर प्रति औंसमा चाँदीको मूल्य ५६.७२ डलर पुगेर १९८० को रेकर्ड तोड्न सफल भएको छ, जसले लगानीकर्ताहरुमा उत्साह छाएको छ। यता, सुनको मूल्य पनि ४,२१९.२३ डलर पुगेर नयाँ सर्वकालिक उच्च रेकर्ड नजिक पुगेको छ। यो उछाल वैश्विक आर्थिक अनिश्चितता, भूराजनीतिक तनाव र केन्द्रीय बैंकहरुको माग बढेसँगै भएको...

सुनचाँदीको भाउ अझै घट्छ कि बढ्छ ? विश्लेषकहरुबीच नै मतभेद
Money Market

सुनचाँदीको भाउ अझै घट्छ कि बढ्छ ? विश्लेषकहरुबीच नै मतभेद

काठमाण्डौ । विश्व बजारमा पछिल्ला दिनहरूमा सुन र चाँदीको मूल्य घट्ने क्रम जारी छ। केही साताअघि मात्र ऐतिहासिक स्तरमा पुगेको सुन अहिले ओरालो लाग्दै गएको छ। चीन र अमेरिकाबीच व्यापारिक सम्बन्ध सुधारतर्फ गएको संकेतसँगै लगानीकर्ताहरूले जोखिमयुक्त सम्पत्तितर्फ ध्यान दिन थालेका कारण सुनको माग घटेको हो।

१३ दिनमा सुनको मूल्य ८.४१% ले घट्दा चाँदीमा ११.४९% को पहिरो, आजको मूल्य कति छ ?
Money Market

१३ दिनमा सुनको मूल्य ८.४१% ले घट्दा चाँदीमा ११.४९% को पहिरो, आजको मूल्य कति छ ?

काठमाण्डौ । तेह्र दिनअघि अलटाईम हाईको रेकर्ड बनाएको सुनको मूल्य यो अवधिमा ८.४१ प्रतिशतले घटेको छ ।  असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँको अलटाईम हाईको विन्दूमा पुगेको थियो । सो दिन १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ तोकिएको थियो । 

सुनको मूल्यमा फेरि उछाल, भाउ बढेर ४१०० डलरमाथि
Money Market

सुनको मूल्यमा फेरि उछाल, भाउ बढेर ४१०० डलरमाथि

काठमाण्डौ । सुनको मूल्यमा पुनः उछाल आउने अवस्था देखिएको छ ।  पछिल्लो केही घण्टामा सुनको मूल्यमा २ प्रतिशतको बढोत्तरीसहित ट्राय औंस(२८.३४९५ ग्राम)को मूल्य ४१३० डलरभन्दा माथि पुगेको हो।

तीन दिनमा सुन ६.५१% र चाँदी ८.२८% ले घट्यो, पछिल्लो अपडेट के छ ?
विश्व अर्थतन्त्र

तीन दिनमा सुन ६.५१% र चाँदी ८.२८% ले घट्यो, पछिल्लो अपडेट के छ ?

काठमाण्डौ । सुनको मूल्य तीन दिनमा ६.५१ प्रतिशतले घटेको छ ।  अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको हो । पछिल्लो तीन दिनको अवधिमा सुनको मूल्य ९ प्रतिशतसम्मले घटेको थियो । पछिल्ला केही घण्टा चाहिँ घट्न बन्द भएर सुधा हुन खोज्दा मूल्य केही सम्हालिएको छ । जसका कारण तीन दिनको अवधिमा सुनको मूल्य ६.५१ प्रतिशतले घटेको देखिएको हो । 

के चाँदीमा सन् १९८० जस्तै क्रयास आउनसक्छ ? हन्ट ब्रदर्शका कारण यसरी आएको थियो मूल्यमा पहिरो
विश्व अर्थतन्त्र

के चाँदीमा सन् १९८० जस्तै क्रयास आउनसक्छ ? हन्ट ब्रदर्शका कारण यसरी आएको थियो मूल्यमा पहिरो

काठमाण्डौ । यो सन् १९८० को कुरा हो। चाँदीको भाउ प्रतिऔंस २ डलर (२८.३५ ग्राम)बाट बढेर ४८ डलर पुग्यो। तर यो कसरी भयो ? यसका पछाडिका कारक थिए अमेरिकाका हन्ट ब्रदर्स ।संसारको एक तिहाइ चाँदी यी दुई दाजुभाइसँग थियो। नेल्सन बंकर हन्ट र विलियम हार्बर हन्टले चाँदीको मूल्य ७ सय प्रतिशत भन्दा बढिले बढाए। हन्ट ब्रदर्सको यो कथामा लोभ, षड्यन्त्र र सिल्भर थर्सडे भनिने क्रयास समावेश छ।आज हामी...

पछिल्लो ६ घण्टाको उतारचढाव: सुन बढेर फेरि घट्यो, चाँदी घटेर बढ्दै
Money Market

पछिल्लो ६ घण्टाको उतारचढाव: सुन बढेर फेरि घट्यो, चाँदी घटेर बढ्दै

काठमाण्डौ । अन्तराष्टिय बजारमा सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव देखिएको छ ।  गत २४ घण्टामा विगत १३ वर्षकै उच्च गिरावट व्यहोरेको सुनको मूल्य पछिल्लो ६ घण्टाको अवधिमा घटबढमै रुमल्लिरहेको छ । गिरावटको क्रम केही कम भई १ प्रतिशतसम्मले मूल्य बढे पनि अहिले फेरि घट्न थालेको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट, लगानीकर्ता चिन्तित
विश्व अर्थतन्त्र

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट, लगानीकर्ता चिन्तित

काठमाण्डौ । आज बिहानको तथ्याङ्क अनुसार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४,२६८.७२ अमेरिकी डलरबाट ७३.६३ डलर (१.७०%) ले घटेर ४,१९५.०९ डलरमा झरेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतिऔंस ४९.७३ डलरबाट २.५५ डलर (५.१२%) ले घटेर ४७.१८ डलरमा आएको छ।

तिहारमा चाँदीको मागमा उछाल: लन्डनको स्टक रित्तियो, २७ वर्षमा यस्तो कहिल्यै भएको थिएन !
Money Market

तिहारमा चाँदीको मागमा उछाल: लन्डनको स्टक रित्तियो, २७ वर्षमा यस्तो कहिल्यै भएको थिएन !

काठमाण्डौ । तिहार र धनतेरसको चहलपहलमा चाँदीको मागले विश्व बजारमा हलचल मच्चाएको छ। भारतमा धनतेरसको खरिदारीले चाँदीको माग आकाशिएको छ भने यो लहर लन्डनका भण्डारसम्म पुगेर खाली बनाएको छ। नेपालमा पनि तिहारको अवसरमा लक्ष्मी पूजा र भाइटीकामा चाँदीका सामान किन्ने परम्पराले बजारमा माग बढेको छ, जसले वैश्विक आपूर्तिमा थप दबाब सिर्जना गरेको छ।

चाँदी अब 'औद्योगिक सुन' बन्दैछ: २०२६ सम्म मूल्य कति पुग्ला ?
Money Market

चाँदी अब 'औद्योगिक सुन' बन्दैछ: २०२६ सम्म मूल्य कति पुग्ला ?

काठमाण्डौ । सुनको चमकले विश्व बजारलाई मात्र होइन, नेपाली बजारलाई पनि लोभ्याउने गरेको छ भने चाँदी अब 'औद्योगिक सुन' को रूपमा उभिँदैछ।  सौर्य ऊर्जा, इलेक्ट्रोनिक्स र हरित प्रविधिमा चाँदीको बढ्दो प्रयोगले यसको माग आकाशिएको छ।  अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूका अनुसार, चाँदीको मूल्य २०२६ सम्ममा प्रति औंस ६५ डलरसम्म पुग्न सक्ने अनुमान छ। नेपालमा चाँदीको आयात र आभूषण बजारमा...

चाँदीको भाउ ४५ वर्षकै उच्च, प्रतिऔंस कति पुग्यो ?
विश्व अर्थतन्त्र

चाँदीको भाउ ४५ वर्षकै उच्च, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डौ । पछिल्लो समय बहुमूल्य पहँलो धातु सुनको मूल्य निरन्तर बढिरहेको छ । तर सुन मूल्यवृद्धि हुने एक्लो धातुको रुपमा भने रहेको छैन । यो वर्ष चाँदीको मूल्य पनि ७५ प्रतिशतले बढिसकेको छ ।  सुरक्षित लगानीको रुपमा लगानी बढ्नु, बलियो औद्योगिक माग र आपूर्ति सीमितताका कारण चाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ ।  

घरेलु बजारमा सुनचाँदीको मूल्यमा उछाल, हालसम्मकै महङ्गो
NEWS

घरेलु बजारमा सुनचाँदीको मूल्यमा उछाल, हालसम्मकै महङ्गो

काठमाण्डौ । घरेलु बजारमा पहेँलो धातु सुनको मूल्यमा फेरि उछाल देखिएको छ ।  नेपाली बजारमा बिहीबार लागि सुनको भाउ बढेर प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको हो । सुनको यो भाउ हालसम्मकै सर्वाधिक हो ।  बुधबार फाइन गोल्डको मूल्य प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ रहेको थियो । यसरी बुधबारको तुलनामा सुनको भाउ प्रतितोलामा २ हजार ६०० ले बढेको हो । यसरी एकैदिन नेपाली बजारमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.