सुनको मूल्य १.६१% ले घट्दा चाँदीमा ३.११% को पहिरो
काठमाण्डौ । सुनचाँदीको भाउ घरेलु बजारमा पुनः घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार लागि तोकेको मूल्यसूचिअनुसार सुनचाँदीको भाउमा गिरावट आएको देखिएको हो ।
TRENDING
काठमाण्डौ । सुनचाँदीको भाउ घरेलु बजारमा पुनः घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार लागि तोकेको मूल्यसूचिअनुसार सुनचाँदीको भाउमा गिरावट आएको देखिएको हो ।
काठमाण्डौ । केही समयअघि लगातार उकालो लागेको सुनचाँदीको मूल्यमा पुनः तीव्र गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ३ प्रतिशतभन्दा बढीले घट्दा चाँदीमा झण्डै ६ प्रतिशतसम्मको गिरावट आएको छ ।बिहीबारको कारोबारमा सुनको मूल्य ४,४०० डलर आसपासमा झर्दा करिब १५० डलरभन्दा बढीले घटेको देखिन्छ भने चाँदी पनि ६८ डलर आसपासमा झर्दै ४–५ डलरले घटेको छ । छोटो अवधिमै आएको...
काठमाण्डौ । केही समयदेखि दबाबमा रहेको अन्तर्राष्ट्रिय सुनचाँदी बजारमा पुनः उत्साह देखिएको छ। पछिल्लो कारोबारमा सुनको मूल्य प्रति औंस करिब ४,५६४ डलर नजिक पुगेको छ, जुन एकैदिनमा करिब ३.७२ प्रतिशतले वृद्धि भएको हो। चाँदीको मूल्य पनि उल्लेखनीय रूपमा बढ्दै करिब ७२.९८ डलर प्रति औंस पुगेको छ, जसमा ५ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ।
काठमाण्डौ । सुनको भाउ निरन्तर घट्दै गएको छ । आजपनि सुनको भाउ तोलामै १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ थियो ।
काठमाण्डौ । सुनको मूल्य निरन्तर घटेको छ । आजपनि नेपाली बजारमा सुनको भाउ तोलामै ६ हजार ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ थियो ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा फेरि तीव्र गिरावट देखिएको छ। पछिल्लो कारोबारअनुसार सुनको मूल्य करिब ४,३५० डलर प्रति औंस आसपास झरेको छ भने चाँदी पनि ६५ डलर आसपासमा सीमित भएको छ। संलग्न तथ्यांकअनुसार दुबै धातुमा एकैदिन करिब ४–६ प्रतिशतसम्म गिरावट आएको देखिन्छ।विश्व बजारमा देखिएको यो गिरावटले सुनचाँदी लगानीकर्तामा पुनः चिन्ता बढाएको छ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य फेरि तीव्र गिरावटतर्फ उन्मुख भएको छ। पछिल्लो कारोबारका आधारमा सुनको मूल्य करिब ४,४९४ डलर प्रति औंसमा झरेको छ, जसले एकै दिनमा करिब २.३६ प्रतिशतको गिरावट देखाएको छ। त्यस्तै, चाँदीको मूल्य पनि उल्लेख्य रूपमा घट्दै करिब ६८ डलर प्रति औंसमा सीमित भएको छ, जहाँ ४.५२ प्रतिशतको गिरावट देखिएको छ।
काठमाडौं । मध्यपूर्वमा जारी तनावलाई सामान्यतया ‘ऊर्जा युद्ध’का रूपमा बुझिँदै आए पनि पछिल्ला घटनाक्रमले अर्को गम्भीर आयाम उजागर गरेको छ-पानी आपूर्तिमाथि बढ्दो जोखिम। विश्लेषकहरूले यो केवल तेलमा सीमित नभई पानी पूर्वाधारमाथि केन्द्रित द्वन्द्वतर्फ विकसित हुन सक्ने चेतावनी दिएका छन्।अरब प्रायद्वीप भौगोलिक रूपमा मरुभूमि क्षेत्र भएकाले यहाँ प्राकृतिक जलस्रोत अत्यन्त...
काठमाडौं । चर्चित पुस्तक Rich Dad Poor Dad का लेखक Robert Kiyosaki ले विश्व अर्थतन्त्र इतिहासकै सबैभन्दा ठूलो वित्तीय बबलको संघारमा पुगेको चेतावनी दिएका छन्।उनले सामाजिक सञ्जाल X (formerly Twitter) मा सार्वजनिक गरेको अभिव्यक्तिमा यस्तो बबल जुनसुकै बेला फुट्न सक्ने उल्लेख गरेका हुन्। उनका अनुसार बबल फुट्नु निश्चित भए पनि ‘कहिले’ भन्ने मात्र प्रश्न बाँकी रहेको छ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य यस हप्ता करिब ७ प्रतिशतले घटेको छ, जुन छ वर्षयताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो। मार्च २०२० पछिको यो सबैभन्दा खराब साप्ताहिक प्रदर्शन मानिएको छ।हाल सुनको मूल्य प्रति औंस करिब ४,६६० देखि ४,६८५ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ। यो वर्षको सुरुवातमा जनवरी अन्त्यतिर सुनको मूल्य ५,६०० डलर नजिक पुगेको थियो र वर्षभरि करिब ८...
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामै ७ हजार ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो ।
काठमाण्डौ । जसरी खसेको थियो, त्यसैगरी बाउन्सब्याक हुँदै सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा पुनः उकालो लाग्न थालेको छ । केही घण्टाअघिसम्म तीव्र गिरावट देखिएको सुनचाँदीको मूल्य अहिले सम्हालिँदै सकारात्मक दिशातर्फ फर्किएको छ ।
काठमाडौं । केही दिनअघिसम्म तीव्र गिरावटको चपेटामा परेको अन्तर्राष्ट्रिय सुनचाँदी बजारमा पुनः सुधारका संकेत देखिन थालेका छन्। विश्व बजारमा भएको ‘भीषण पहिरो’पछि लगानीकर्ताको मनोबल केही फर्किँदै जाँदा सुन र चाँदीको मूल्य फेरि उकालो लाग्ने चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ।
काठमाण्डौ । सुनचाँदीको मूल्यमा बुधबार पहिरो गएको छ । नेपाली बजारमा बुधबार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोलामा ११ हजार रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ रहेको सुनको भाउ बुधबार भने ३ लाख १७ हजार ६०० कायम भएको हो । यसरी हेर्दा सुनको भाउमा ३.३४ प्रतिशतको पहिरो गएको देखिएको छ ।
काठमाण्डौ । मध्यपूर्वमा चर्किएको युद्धपछि सुरक्षित लगानीप्रतिको आकर्षण बढ्दा सुनको मूल्यमा उकालो लाग्ने क्रम निरन्तर छ । यो क्रममा मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
काठमाण्डौ । मध्यपूर्वमा इरान र इस्रायल बीच चर्कँदै गएको सैन्य तनाव र युद्धजन्य अवस्थाले विश्व आर्थिक बजारमा गहिरो असर पार्न थालेको छ। विशेषगरी सुरक्षित लगानीको माध्यम मानिने सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। विश्व बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस ५,३५३.९६ अमेरिकी डलरसम्म पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब २.३५ प्रतिशतले बढेको हो। त्यस्तै चाँदीको...
काठमाण्डौ । केही दिन बढेको सुनको मूल्यमा फेरि पहिरो गएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुकाअनुसार सुनको मूल्य केही घण्टाको अन्तरालमा प्रति औंस झण्डै ३ प्रतिशतले घटेको हो ।
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा सुनको भाउ घटेर मंगलबार प्रतितोला २ लाख ३८ हजार ३०० कायम भएको हो । यो भनेको अघिल्लो दिनको तुलनामा १ हजार ४०० ले मूल्य घटेको हो ।
काठमाण्डौ । तेह्र दिनअघि अलटाईम हाईको रेकर्ड बनाएको सुनको मूल्य यो अवधिमा ८.४१ प्रतिशतले घटेको छ । असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँको अलटाईम हाईको विन्दूमा पुगेको थियो । सो दिन १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ तोकिएको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.