• बुधबार, आश्विन ८,२०८२ 09:59:23
घाटामा रहेको सिंगटी हाईड्रोपावरले आर्जन गर्यो १४.९९ करोड नाफा, समग्र वित्तीय अवस्था कस्तो ?
Capital Market

घाटामा रहेको सिंगटी हाईड्रोपावरले आर्जन गर्यो १४.९९ करोड नाफा, समग्र वित्तीय अवस्था कस्तो ?

काठमाण्डौ ।  सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनी ६ करोड ९२ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्रीमार्फत ६८ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले...

अघिल्लो आवमा घाटामा रहेको सिंगटी हाईड्रोपावरले कमायो १३.४३ करोड नाफा, खर्च पनि घटाउन सफल
Capital Market

अघिल्लो आवमा घाटामा रहेको सिंगटी हाईड्रोपावरले कमायो १३.४३ करोड नाफा, खर्च पनि घटाउन सफल

काठमाण्डौ । आम्दानी बढेसँगै सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेड घाटाबाट उम्किएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १३ करोड ४३ लाख रुपैयाँबराबरको खुद सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ३ करोड २१ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्रीमार्फत ५५ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने...

दोस्रो त्रैमाससम्म सिंगटी हाईड्रोपावरको कस्तो रह्यो वित्तीय अवस्था ?
Capital Market

दोस्रो त्रैमाससम्म सिंगटी हाईड्रोपावरको कस्तो रह्यो वित्तीय अवस्था ?

काठमाण्डौ । सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा १४ करोड २८ लाख रुपैयाँबराबरको खुद सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी ४२ लाख २८ हजार रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्री आम्दानीमार्फत ४३ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी।ले विद्युत बिक्रीमार्फत १७ करोड...

सिंगटी हाईड्रोपावरको खुद नाफा ११३.०५% ले वृद्धि, ईपीएस कति ?
Capital Market

सिंगटी हाईड्रोपावरको खुद नाफा ११३.०५% ले वृद्धि, ईपीएस कति ?

काठमाण्डौ । सिंगटी हाईड्रोपावर लिमिटेडको खुद नाफा ११३.०५ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा ५ करोड २८ लाख रुपैयाँमा सीमित थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी ०.२७ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २६ करोड ३५ लाख कमाएको छ ।...

सिंगटी हाईड्रोको मुख्य लगानीमा बन्ने विश्कै तेस्रो हाईहेड प्रोजेक्ट लान्द्रुक मोदीमा जुट्यो लगानी
NEWS

सिंगटी हाईड्रोको मुख्य लगानीमा बन्ने विश्कै तेस्रो हाईहेड प्रोजेक्ट लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तिय व्यवस्थापन सम्पन्न भएको छ।सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्नेगरी वित्तिय व्यवस्थापन सम्पन्न...

आम्दानी घटेसँगै  सिंगटी हाईड्रोको घाटा बढ्यो, दीर्घकालिन कर्जा ३.५९ अर्ब
Capital Market

आम्दानी घटेसँगै सिंगटी हाईड्रोको घाटा बढ्यो, दीर्घकालिन कर्जा ३.५९ अर्ब

काठमाण्डौ । आम्दानी घटेसागै सिंगटी हाईड्रोपावर लिमिटेडको घाटा बढेको छ । कम्पनीले गत आवको अन्त्यसम्म ६ करोड ९२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा २१.२२ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा ५ करोड ७० लाख रुपैयाँ थियो ।  

सिंगटी हाईड्रोपावर ६५.५६% ले घाटा कम गर्न सफल, विद्युत बिक्री आम्दानी ३.३४%ले वृद्धि
Capital Market

सिंगटी हाईड्रोपावर ६५.५६% ले घाटा कम गर्न सफल, विद्युत बिक्री आम्दानी ३.३४%ले वृद्धि

काठमाण्डौ । सिंगटी हाईड्रोपावर लिमिटेड ३ करोड २१ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ६५.५६ प्रतिशतले कम हो ।  अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा ९ करोड ३२ लाख रुपैयाँ थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५० करोड ८९ लाख रुपैयाँ...

नेप्सेमा १.४५ करोड कित्ता सेयर सूचीकृत
Capital Market

नेप्सेमा १.४५ करोड कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा १ करोड कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  

सिंगटी हाइड्रोको लिलामी सेयरको बाँडफाँड सम्पन्न, रकम फिर्ता आजदेखि
Capital Market

सिंगटी हाइड्रोको लिलामी सेयरको बाँडफाँड सम्पन्न, रकम फिर्ता आजदेखि

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको ४६ लाख कित्ता बढी सेयरको बाँडफाँड गरेको छ । गत चैत १२ गतेदेखि २० गतेसम्म बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको ४६ लाख ११ हजार ५३९ कित्ता अवितरिक हकप्रद सेयर चैत ३० गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।  उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र चैत २७ गते खोलिएको थियो ।...

सिंगटी हाइड्रोको १.१६ करोड कित्ता सेयरको लक इन अवधि समाप्त
Capital Market

सिंगटी हाइड्रोको १.१६ करोड कित्ता सेयरको लक इन अवधि समाप्त

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि चैत २६ गते समाप्त भएको हो ।    कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि समाप्त भएको हो ।  कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक सेयर,१४ लाख ५० हजार कित्ता आयोजना प्रभावित...

सिंगटी हाइड्रोको लिलामी सेयरको बोलकबोल आज खोलिने
Capital Market

सिंगटी हाइड्रोको लिलामी सेयरको बोलकबोल आज खोलिने

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ । कम्पनीले लिलामीमा राखेको ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयरको बोलकबोल चैत २७ गते मंगलबार नक्सालमा रहेको ग्रिन लिभ्स रेष्टुरेन्टमा बिहान ८ बजे खोलिने भएको हो ।  

सिंगटी हाइड्रोको ४६.११ लाख कित्ता अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन
Capital Market

सिंगटी हाइड्रोको ४६.११ लाख कित्ता अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर गत चैत १२ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको छ ।  यो सेयर खरिदका लागि जो सुकै...

सिंगटी हाइड्रोले राख्यो ४६.११ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सिंगटी हाइड्रोले राख्यो ४६.११ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।...

सिंगटी हाइड्रोले ४६.११ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
Capital Market

सिंगटी हाइड्रोले ४६.११ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म १.१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

सिंगटी हाईड्रोको हकप्रद सेयर बाँडफाँड सम्पन्न,४६.११ लाख कित्ता अवितरित
Capital Market

सिंगटी हाईड्रोको हकप्रद सेयर बाँडफाँड सम्पन्न,४६.११ लाख कित्ता अवितरित

काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड फागुन ३० गते गरेको हो ।  कम्पनीले गत पुस २१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्काशन...

सिंगटी हाइड्रोको १.१६ करोड कित्ता सेयरको लक इन अवधि चैत २६ गते समाप्त हुने
Capital Market

सिंगटी हाइड्रोको १.१६ करोड कित्ता सेयरको लक इन अवधि चैत २६ गते समाप्त हुने

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लक इन समयावधि आगामी चैत २६ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि सकिन लागेको हो । धितोपत्र बोर्डले कम्पनीलाई लक इन अवधि समाप्त...

सिंगटी हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

सिंगटी हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २ गतेदेखि निष्कासन गरेको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री आवेदन खुलाएको छ। कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख  कित्ता हकप्रद निष्कासन गरेको छ ।  

सिंगटी हाइड्रोको हकप्रद निष्कासन आजदेखि,कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन सक्छन् ?
Capital Market

सिंगटी हाइड्रोको हकप्रद निष्कासन आजदेखि,कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन सक्छन् ?

काठमाण्डौ । सिंगटी हाइड्रोले सेयरधनीहरुलाई आज(फागुन २ गते)देखि हकप्रद सेयरको  बिक्री आवेदन खुलाएको छ ।कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री आवेदन खुलाएको हो। कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख  कित्ता हकप्रद निष्कासन गरेको छ ।  

सिंगटी हाइड्रोले फागुन २ गतेबाट हकप्रद बिक्री खुला गर्ने
Capital Market

सिंगटी हाइड्रोले फागुन २ गतेबाट हकप्रद बिक्री खुला गर्ने

काठमाण्डौ । सिंगटी हाइड्रोले आफ्ना सेयरधनीहरुलाई आगामी फागुन २ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ।कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख  कित्ता हकप्रद जारी गर्नेछ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.