आईतवार, असार १,२०८२ 10:34:33
  • आईतवार, असार १,२०८२ 10:34:33
Global IME Bank Limited

दोस्रो त्रैमाससम्म सिंगटी हाईड्रोपावरको कस्तो रह्यो वित्तीय अवस्था ?

Hyundai Nepal
दोस्रो त्रैमाससम्म सिंगटी हाईड्रोपावरको कस्तो रह्यो वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा १४ करोड २८ लाख रुपैयाँबराबरको खुद सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी ४२ लाख २८ हजार रुपैयाँ घाटामा थियो ।  

कम्पनीले विद्युत बिक्री आम्दानीमार्फत ४३ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी।ले विद्युत बिक्रीमार्फत १७ करोड २० लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको प्रशासनिक तथा साधारण खर्च ४ करोड २८ लाख र ब्याज खर्च १४ करोड ६६ रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिमा कम्पनीले २२ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । सेयर प्रिमियम शीर्षकमा २५ करोड ११ लाख रुपैयाँ सञ्चित गरेको कम्पनीको सञ्चित नाफा १ करोड ८० लाख रुपैयाँ रहेको छ । १३ करोड ७४ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ९१ लाख ९५ हजार रुपैयाँ रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ(ईपीएस)४.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०९.२८ रुपैयाँ, तरलता अनुपात १४.९५ प्रतिशत, मूल्य आम्दानी अनुपात ५०.९५ गुणा र रिटर्न अन इक्विटी ४.५१ प्रतिशत रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.