आईतवार, असार १,२०८२ 10:48:34
  • आईतवार, असार १,२०८२ 10:48:34
Global IME Bank Limited

सिंगटी हाइड्रोको लिलामी सेयरको बाँडफाँड सम्पन्न, रकम फिर्ता आजदेखि

Hyundai Nepal
सिंगटी हाइड्रोको लिलामी सेयरको बाँडफाँड सम्पन्न, रकम फिर्ता आजदेखि
Nabil Bank Limited

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको ४६ लाख कित्ता बढी सेयरको बाँडफाँड गरेको छ । गत चैत १२ गतेदेखि २० गतेसम्म बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको ४६ लाख ११ हजार ५३९ कित्ता अवितरिक हकप्रद सेयर चैत ३० गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।  

उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र चैत २७ गते खोलिएको थियो । बाँडफाँडको अन्तिम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ रहेको थियो । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षित भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम आजदेखि(वैशाख ३ गत)आवेदकहरुले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिने कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.