• बुधबार, आश्विन ८,२०८२ 12:14:23
सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ हजार ८१.४५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सपोर्ट लघुवित्तले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने, विशेष साधारण सभा आह्वान
Capital Market

सपोर्ट लघुवित्तले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले सेयर स्वामित्व संरचना परिवर्तन गर्न विशेष साधारण सभा डाकेको छ ।  भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज ४ गते सुनसरीको इटहरीमा रहेको स्काई लक्सई होटलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सपोर्ट लघुवित्तको नाफा १४८.३७% ले वृद्धि, आम्दानी र ईपीएस कति ?
Capital Market

सपोर्ट लघुवित्तको नाफा १४८.३७% ले वृद्धि, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । खुद ब्याज आम्दानी वृद्धि भएसँगै सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा सुधार आएको छ  । चालु आवको तेस्रो त्रेमाससम्ममा संस्थाले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४८.३७ प्रतिशतले बढी हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाले १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  संस्थाको खुद ब्याज...

सपोर्ट लघुवित्तका सेयरधनीहरुको डिम्याट खातामा १३.७७५% बोनस सेयर जम्मा
Capital Market

सपोर्ट लघुवित्तका सेयरधनीहरुको डिम्याट खातामा १३.७७५% बोनस सेयर जम्मा

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाद्वारा घोषित बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट( खातामा जम्मा गरिएको छ । संस्थाको गत पुस ६ गते सम्पन्न १० औं वार्षिक साधारणसभाबाट गत आवका लागि पारित १३.७७५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।  

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले ६ हजार कित्ता संस्थापक सेयर पुस २३ गतेदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि योग्य जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।  

ब्याज आम्दानी बढेसँगै बढ्यो सपोर्ट लघुवित्तको नाफा, खराब कर्जा र ईपीएसको कस्तो छ अवस्था ?
Capital Market

ब्याज आम्दानी बढेसँगै बढ्यो सपोर्ट लघुवित्तको नाफा, खराब कर्जा र ईपीएसको कस्तो छ अवस्था ?

काठमाण्डौ । खुद ब्याज आम्दानी बढेसँगै सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा समेत वृद्धि भएको छ । चालु आवको पहिलो त्रेमाससम्ममा संस्थाको खुद नाफामा ६३.०८ प्रतिशतको बढोत्तरी आएको छ ।  संस्थाले यो अवधिसम्ममा २६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो पहिलो त्रैमाससम्म भने संस्थाले १५ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  संस्थाको खुद ब्याज...

सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा
Capital Market

सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।

सपोर्ट लघुवित्तको नाफामा ७५% को बढोत्तरी, ईपीएस २२.१६ रुपैयाँ पुग्यो
Capital Market

सपोर्ट लघुवित्तको नाफामा ७५% को बढोत्तरी, ईपीएस २२.१६ रुपैयाँ पुग्यो

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ७५.०२ प्रतिशतको बढोत्तरी आएको छ । संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  संस्थाको खुद ब्याज आम्दानी पनि १८.१९ प्रतिशतले बढेर ८ करोड २९ लाख रुपैयाँ पुगेको छ ।...

सपोर्ट लघुवित्तको १३% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
Capital Market

सपोर्ट लघुवित्तको १३% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  संस्थाले गत चैत १७ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाबाट पारित भएको १३ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा...

सपोर्ट लघुवित्तको नाफामा ९४.८९% को उछाल, खराब कर्जा अनुपात पनि घटाउन सफल
Capital Market

सपोर्ट लघुवित्तको नाफामा ९४.८९% को उछाल, खराब कर्जा अनुपात पनि घटाउन सफल

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ९४.८९ प्रतिशतले वृद्धि भएको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  संस्थाको खुद ब्याज आम्दानी पनि ८.७८ प्रतिशतले वृद्धि भएर ४ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।...

सपोर्ट लघुवित्तको सञ्चालकमा ५ जना निर्वारोध निर्वाचित, अध्यक्षमा महेश कुमार पोखरेल चयन
Capital Market

सपोर्ट लघुवित्तको सञ्चालकमा ५ जना निर्वारोध निर्वाचित, अध्यक्षमा महेश कुमार पोखरेल चयन

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा ५ जना नर्वाचित भएका छन् । संस्थाको चैत १७ गते सम्पन्न ९ औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनी तर्फ रिक्त रहेको सञ्चालक पदमा ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट १ जना गरी कुल ५ जना निर्वारोध निर्वाचित भएका हुन् ।  निर्वारोध निर्वाचित हुनेमा महेश कुमार पोखरेल,पुनित  कुमार सारडा,सुमित...

सपोर्ट लघुवित्तले तय गर्‍यो साधारण सभाको मिति, लाभांशको अजेण्डा पारित गरिने
Capital Market

सपोर्ट लघुवित्तले तय गर्‍यो साधारण सभाको मिति, लाभांशको अजेण्डा पारित गरिने

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि स्थगित वार्षिक साधारण सभाको नयाँ मिति तय गरेको छ । चैत ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको नवौं वार्षिक साधारण सभाको मिति तय गरेको हो ।  ।  बैठकले आगामी चैत १७ गते सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश(कर...

सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त
NEWS

सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त भएका छन् । संस्थाको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई संस्थाको अध्यक्ष चयन गरेको हो ।  

सपोर्ट लघुवित्तको स्वतन्त्र सञ्चालकमा गोविन्द लाल कर्ण नियुक्त
NEWS

सपोर्ट लघुवित्तको स्वतन्त्र सञ्चालकमा गोविन्द लाल कर्ण नियुक्त

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा गोविन्द लाल कर्ण नियुक्त भएका छन् । संस्थाको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले कर्णलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.