आईतवार, असार १,२०८२ 10:25:06
  • आईतवार, असार १,२०८२ 10:25:06
Global IME Bank Limited

सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त

Hyundai Nepal
सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त भएका छन् । संस्थाको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई संस्थाको अध्यक्ष चयन गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै सोहि बैठकले यसअघिका अध्यक्ष प्रदिप अधिकारीले सञ्चालक समिति समक्ष अध्यक्ष र सञ्चालक पदबाट दिएको राजीनामा फागुन १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको संस्थाले जनाएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.