अब भिजिट र श्रम भिसामा यूएई जानेले अनिवार्य रूपमा प्रहरी रिपोर्ट पेश गर्नुपर्ने
अब भिजिट र श्रम भिसामा यूएई जानेले अनिवार्य रूपमा प्रहरी रिपोर्ट पेश गर्नु पर्नेकाठमाण्डौ । अब संयुक्त अरब इमिरेट्स (यूएई) मा भिजिट र श्रम भिसामा जाने नेपाली नागरिकले अनिवार्य रूपमा प्रहरी रिपोर्ट पेश गर्नु पर्ने भएको छ । यूएईले नेपाली नागरिकका लागि अनिवार्य रुपमा प्रहरी रिपोर्ट पेश गर्नुपर्ने नियम लागू गरेको हो ।काठमाण्डौस्थित यूएई दूतावासका अनुसार नेपाली नागरिकले भिसा...

