• बुधबार, आश्विन ८,२०८२ 12:41:31
आम्दानी बढेसँगै युनाइटेड इदि मर्दिका नाफामा १०८% को सुधार
Capital Market

आम्दानी बढेसँगै युनाइटेड इदि मर्दिका नाफामा १०८% को सुधार

काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडको आम्दानी बढेसँगै नाफा समेत वृद्धि भएको छ ।  कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १३ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.९५ प्रतिशतले बढी हो ।  आम्दानीमा आएको बढोत्तरीसँगै कम्पनीको नाफा १०८.४९ प्रतिशतले बढेको छ ।  

युनाइटेड इदी मर्दीको कम्पनी सचिवमा रोकाय नियुक्त
Capital Market

युनाइटेड इदी मर्दीको कम्पनी सचिवमा रोकाय नियुक्त

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडको कम्पनी सचिवमा जगत बहादुर रोकाय नियुक्त भएका छन् । चैत १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीका कर्मचारी रोकायलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।  

युनाइटेड इदी मर्दीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

युनाइटेड इदी मर्दीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

युनाइटेड इदी मर्दीद्वारा साधारण सभा आह्वान, लाभांश पारित तथा हकप्रद निष्कासन मुख्य प्रस्ताव
Capital Market

युनाइटेड इदी मर्दीद्वारा साधारण सभा आह्वान, लाभांश पारित तथा हकप्रद निष्कासन मुख्य प्रस्ताव

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत ११ गते सोमबारका दिन पोखरा कास्कीमा रहेको आभ्या क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आर्थिक वर्षका सेयरधन्ीहरुलाई प्रस्तावित ४ प्रतिशत बोनस सेयर र...

यूनाईटेड इदी मर्दीको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने
Capital Market

यूनाईटेड इदी मर्दीको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । यूनाईटेड इदी मर्दी एण्ड आरवि हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।  

लाभांशको अजेण्डा पारित गर्न युनाइटेड इदी मर्दीको साधारण सभा आज बस्दै
Capital Market

लाभांशको अजेण्डा पारित गर्न युनाइटेड इदी मर्दीको साधारण सभा आज बस्दै

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न आज वार्षिक साधारण सभा आयोजना गर्दैछ ।  उक्त सभा पोखरा कास्कीमा रहेको आभ्या क्लबमा आयोजना हुने लागेको हो । सभामा गत आर्थिक वर्षका लागि २०८० असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर र ०.२७९ प्रतिशत नगद लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।  

युनाइटेड इदी मर्दीको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?
Capital Market

युनाइटेड इदी मर्दीको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ ।युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।  समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३७४.४१ रुपैयाँ कायम भएको छ ।  

आम्दानी घट्दा युनाइटेड इदि मदिको नाफामा २०.१७% को संकुचन,रिजर्भको आकार ३२.१३% ले बढ्यो
Capital Market

आम्दानी घट्दा युनाइटेड इदि मदिको नाफामा २०.१७% को संकुचन,रिजर्भको आकार ३२.१३% ले बढ्यो

काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.१९ प्रतिशत कम हो । अघिल्लो आवको को दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड ७६ लाख रुपैयाँ थियो ।  

लाभांशको प्रस्ताव पारित गर्न युनाइटेड इदी मर्दीले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
Capital Market

लाभांशको प्रस्ताव पारित गर्न युनाइटेड इदी मर्दीले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औं वार्षिक साधारण सभा डाकेको हो।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.