बिहीबार, असार १८,२०८३ 03:17:29
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:17:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युनाइटेड इदि मर्दिको आम्दानी ४.६७% ले घट्यो, नाफामा समेत २४% को गिरावट

Laxmi Sunrise Bank Limited
युनाइटेड इदि मर्दिको आम्दानी ४.६७% ले घट्यो, नाफामा समेत २४% को गिरावट

काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडको आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ ।  कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ६ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४.६७ प्रतिशतले कम हो ।  

यो अवधिमा कम्पनीको खुद नाफा २४.६९ प्रतिशतले घटेको छ । कम्पनीले २ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको कुल सञ्चालन खर्च ८७.३३ प्रतिशतले बढ्दै १ करोड ५७ लाख पुगेको छ । यस्तै गैर सञ्चालन खर्च भने २ करोड २७ लाखबाट घटेर २ करोड १० लाखमा सीमित बनेको छ ।  

कम्पनीको चुक्तापूँजी ४६ करोड ८ लाख रुपैयाँ रहेकोमा रिजर्भको आकार ५ करोड ४० लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२३.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १११.७३ र मूल्य आम्दानी अनुपात २३.२८ गुणा कायम भएको छ ।  

नोटः यसअघि प्रकाशित समाचारमा कम्पनीको नाफामा ४.६७ प्रतिशतको गिरावट हुनु पर्नेमा अन्यथा भएकाले भुलसुधार गरिएको छ । –सम्पादक 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.