आईतवार, असार १,२०८२ 11:06:20
  • आईतवार, असार १,२०८२ 11:06:20
Global IME Bank Limited

यूनाईटेड इदी मर्दीको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

Hyundai Nepal
यूनाईटेड इदी मर्दीको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । यूनाईटेड इदी मर्दी एण्ड आरवि हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकले सेयरधनीहरुलाई आव २०८०/८१ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  

यस्तै बोनस सेयर जारी भए पश्चात कायम हुने चुक्तापूँजिको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ । 

हकप्रद सेयर निष्काशन गरी अन्य जलविद्युत आयोजनाहरुमा लगानी गर्नेको लागी विद्युत नियमन आयोग वाट पूर्व स्वीकृती भए पश्चात् अनुमोदनको लागी कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.