आईतवार, असार १,२०८२ 10:25:06
  • आईतवार, असार १,२०८२ 10:25:06
Global IME Bank Limited

राधी विद्युत कम्पनीको क्षतिग्रस्त आयोजनाबाट पुन: विद्युत उत्पादन सुचारु

Hyundai Nepal
राधी विद्युत कम्पनीको क्षतिग्रस्त आयोजनाबाट पुन: विद्युत उत्पादन सुचारु
Nabil Bank Limited

काठमाण्डौ । बाढी पहिरोका कारण क्षतिग्रस्त राधी विद्युत कम्पनी लिमिटेडको आयोजनाबाट पुनःविद्युत उत्पादन सुरु भएको छ । गत असार २२ गते बाढीको कारण क्षतिग्रस्त भई बन्द रहेको कम्पनीको ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजना पुनःसञ्चालनमा आएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त आयोजनाको टेस्टिङ गत फागुन ५ गते गरिएको र फागुन ६ गतेबाट पुनःसञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म मुनाफामा ३६.२५ प्रतिशतको वृद्धि गरी ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । विद्युत आयोजना बन्द हुदाँ कम्पनीको आम्दानीमा भने खुद भने ६.१३ प्रतिशतको गिरावट आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.