बुधबार, जेष्ठ ६,२०८३ 12:15:21
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 12:15:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाली बजारमा भाइब्स बासबड्स ३११ र भाइब्स बासबड्स ५११ इयरबड्स उपलब्ध

Laxmi Sunrise Bank Limited
नेपाली बजारमा भाइब्स बासबड्स ३११ र भाइब्स बासबड्स ५११ इयरबड्स उपलब्ध
Shivam Cement

काठमाण्डौ । नेपालको घरेलु लाइफस्टाइल ब्रान्ड, भाइब्सले नेपाली बजारमा आफ्ना विभिन्न प्रडक्ट ल्याएको छ । कम्पनीले नेपाली बजारमा भाइब्स बासबड्स ३११ र भाइब्स बासबड्स ५११ सार्वजनिक गरेको हो । यी अत्याधुनिक प्रविधि, इमर्सिभ ध्वनि र अतुलनीय मूल्यहरू संयोजन गर्ने उत्कृष्ट इयरबडहरू भएको कम्पनीले जनाएको छ ।  

नेपाली उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका, यी इयरबडहरू नेपाली अडियो टेक्नोलोजीमा नयाँ क्रान्ति ल्याएको कम्पनीको दाबी छ ।  

कम्पनीका अनुसार भाइब्स बासबड्स ३११ र ५११ ले संगीत प्रेमीहरू, गेमरहरू, र व्यस्त व्यक्तिहरूलाई लक्षित गरिएको छ ।  

मुख्य विशेषताहरु

–१३ मिलिमिटरको हाइब्रिड ड्राइभरहरूः ब्यास बुस्टसहित नेपाली गीतहरू, पोडकास्ट, वा गेम खेल्दा, शक्तिशाली बास र क्रिस्टल क्लियर ध्वनि अनुभव लिन सकिने

–ब्लुटुथ भी ५.४ प्रविधिः१० मिटरको दायराभित्र स्थिर र झर्कोलाग्दो नहुन दिने अडियो

–पर्यावरणीय आवाज हटाउने प्रविधि (ईएनसी) ःचर्को आवाजलाई बन्द गर्दै महत्त्वपूर्ण फोनकल वा प्ले लिस्टमा ध्यान केन्द्रित गर्न

Bizshala
New Office
CG Motors

–डुअल माइक सेटअपः उत्कृष्ट आवाज स्पष्टताको लागि, विद्यार्थी र प्रोफेसनलहरूका लागि उपयुक्त

–स्मार्ट टच कन्ट्रोलःट्र्याक परिवर्तन गर्नुहोस्, भोल्युम समायोजन गर्नुहोस्, र फोनकलहरू सजिलैसँग व्यवस्थापन गर्न

–दिर्घकालीन ब्याट्री लाइफः ब्यासबड्स ३११ ले २० घण्टा र ५११  ले २२ घण्टा प्ले टाइमको ग्यारेन्टी  

–युनिभर्सल कम्प्याटिबिलिटीः एन्ड्रोइड, आइओएस, वा विन्डोज—सजिलै जोड्न सकिने

Garima Development Bank
Shivam Cement
IME remit

उच्च–गुणस्तरको प्रविधि किफायती मूल्यमा उपलब्ध गराउन भाइब्स प्रतिबद्ध रहेको भाइब्सले जनाएको छ। भाइब्स ब्यासबड्सको प्रारम्भिक मूल्य विवरण यसप्रकार छः

भाइब्स बासबड्स ३११ को                                                              

अधिकतम खुद्रा मूल्य १ हजार ५९९, लन्च मूल्य १ हजार २९९ र भाइब्स बासबड्स  ५११ को अधिकतम खुद्रा मूल्य १ हजार ५९९ र लन्च मूल्य १ हजार २९९ रुपैयाँ रहेको छ ।  

विशेष अफरस् प्रत्येक खरिदमा रु. ३०० को दराज भौचर प्राप्त गर्न सकिनेछ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X