सोमबार, असार २,२०८२ 07:17:56
  • सोमबार, असार २,२०८२ 07:17:56
Global IME Bank Limited

सुनको मूल्य एक महिनाकै उच्च, आज मात्रै २१ डलरले बढ्यो

Hyundai Nepal
सुनको मूल्य एक महिनाकै उच्च, आज मात्रै २१ डलरले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्य पछिल्लो एक महिनाकै उच्च कायम भएको छ । हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको तथ्यांकले ट्रेजरीको रेटमा थप दबाब पर्दा सुनको मूल्य उकालो लागेको हो ।  

यस्तै अमेरिकी मुद्रास्फितीदर पनि अपेक्षा गरेभन्दा कम देखिएपछि फेडरल रिजर्भले ब्याजदर सम्बन्धी निर्णय समेत प्रभावित बन्ने देखिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज सुनको मूल्य ०.७८ प्रतिशत अर्थात २१.१० डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज २ हजार ७१५ डलरमा कारोबार भईरहेको छ । यो मूल्य गत डिसम्ेबर १२ पछिकै उच्च हो ।  

गत अक्टोबर ३१ मा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यस दिन सुनको मूल्य प्रतिऔंस २ हजार ७९० डलर पुगेको थियो । अमेरिकाको श्रम विभागले जारी गरेको तथ्यांकअनुसार जवनरी ११ सम्म २ लाख १७ हजार व्यक्तिले बेरोजगारी भत्ता लिएका छन् । यो संख्या अपेक्षा गरेभन्दा बढी हो ।  

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज ०.२० डलरले बढ्दै प्रतिऔंस ३०.८३ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.