बुधबार, जेष्ठ ६,२०८३ 10:52:35
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 10:52:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बर्जर जेन्सन एण्ड निकोल्सन नेपालले प्राप्त गर्‍यो आईएसओ प्रमाणपत्र

Laxmi Sunrise Bank Limited
बर्जर जेन्सन एण्ड निकोल्सन नेपालले प्राप्त गर्‍यो आईएसओ प्रमाणपत्र
Shivam Cement

काठमाण्डौ । बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले गुणस्तर व्यवस्थापनको लागि ९००१ः२०१५ वातावरणीय व्यवस्थापनको लागि आईएसओ १४००१ः२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आईएसओ ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ।

TÜV NORD CERT GmbH द्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च–गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई उजागर गरेको कम्पनीले जनाएको छ।  

Bizshala
New Office
CG Motors

बर्जर नेपालका कन्ट्री मेनेजरले भने, ‘हाम्रो गुणस्तर, दिगोपन र कार्यस्थलमा सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्नेयो उपलब्धिमा गर्व गर्दछौं। यी प्रमाणपत्रहरूले हामीले गर्ने व्यवसायका सबै क्षेत्रहरूमा उच्चतम मापदण्डहरू कायम राख्ने हाम्रा प्रयासहरूलाई प्रमाणित गर्दछन्।’

Garima Development Bank
Shivam Cement
IME remit

यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागी समर्पित विश्वसनीय र अग्रेणी उद्योगको रूपमा आफ्नो स्थितिलाई पुनः पुष्टि गर्न सफल भएको कम्पनीले जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X