बुधबार, जेष्ठ ६,२०८३ 05:19:35
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 05:19:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रदेश ५ सेयर लगानीकर्ता फोरमद्वारा राहत वितरण

Laxmi Sunrise Bank Limited
प्रदेश ५ सेयर लगानीकर्ता फोरमद्वारा राहत वितरण
Shivam Cement

काठमाण्डौ । प्रदेश ५ सेयर लगानीकर्ता फोरमले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ।

फोरमले बुटवलको नयाँ गाउँस्थित लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा खाद्य सामग्री तथा लत्ताकपडा प्रदान गरेको छ। सेयर बजारको विकास तथा विस्तारमा योगदान दिँदै आएको यस फोरमले वार्षिकोत्सवलाई समाजसेवामा रूपान्तरण गर्दै आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Bizshala
New Office
CG Motors

फोरमका  कार्यवाहक अध्यक्ष  योगेन्द्र पन्थीले  मानवता नै सर्वोच्च भएको भन्दै भविष्यमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिने बताए। कार्यक्रम केन्द्रीय  कोषाध्यक्ष मुकुन्द भट्टराईले सञ्चालन गरेका थिए भने कार्यवाहक उपाध्यक्ष प्रकाश भण्डारी र सचिव दिनेश गैरेको कार्यक्रममा उपस्थिति रहेको थियो।

यसैगरी, फोरमका अध्यक्ष कमल तिवारी(हाल क्यानाडा) ,उपाध्यक्ष गोपिराज भुसाल (हाल क्यानाडा) र सल्लाहकार राजेन्द्र पाण्डे (हाल पोर्चुगल)ले पनि यस कार्यका लागि आर्थिक सहयोग प्रदान गरेका थिए।

Garima Development Bank
Shivam Cement
IME remit

लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमले बेसहारा बालबालिकाहरूलाई आश्रय प्रदान गर्दै खानपान, लुगा तथा शिक्षासँगै विभिन्न सीपमूलक तालिमको व्यवस्था गर्दै आएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X